
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले कतार सरकारको श्रमिक कानुन विमोचन गर्ने वारे सुचना ।
नेपाल लोकतान्त्रिक मञ्च केनिद्रय समिती कतारको आयोजनामा अरविक साहित्यकार तथा समाजसेवी मोहम्मद रमजान अलिमियाँद्वारा अनुवादित कतार सरकारको गृहमन्त्रालय अन्र्तगतको जनसम्र्पक विभागको चाहनामा अनुवाद तथा तर्जुमा गरिएको कतारको श्रम कानुन नेपाली भाषामा अनुवादित कानुनी कितावलाई आगामी ६, अगस्त २०१० का दिन तपसिलको मिति स्थान र विमोचनका साथ सार्वजनिक गरिने भएको हुँदा दोहा स्थित कार्यरत सम्पुर्ण नेपाली श्रमिक तथा विभिन्न व्यवसाय र पेशासंग आवद्व रहनु भएका नेपाली दाजुभाई तथा दिदि वहिनीहरुमा यसै सुचना मार्फत आमन्त्रण गर्दछौं । साथै कार्यक्रम सम्वन्धमा कुनै जानकारी लिनु परेमा तपसिलका मञ्चका पदाधिकारीहरुलाई सम्र्पक गर्नु हुन समेत जानकारीको लागि अनुरोध छ ।
तपसिलः–
मिति ६ अगस्त २०१०
स्थान दोहा सिटी प्लाजा होटल, जैदा पार्क नजिकै
समय विहान ११ः०० वजे
सम्र्पक व्यतिहरु
रामहरी गैह्रे 5836189,विष्णु वहादुर विष्ट 5416737,ज्ञानेन्द्र कुमार पन्दाक 5479589,धुव्रराज अधिकारी 5978276,रामजी गिरी 6459446 चेतनारायण श्रेष्ठ 5258567,विवेक ज्ञवाली 5975308,भेषराज पराजुली 5328850,पे्रमवहादुर वोहोरा 6819062, हंसराज ढकाल 5783685 वालेदराई 73227228,यज्ञप्रशाद दाहाल 6957136,धर्मेन्द्रखडका 5708330,पदम वि.क 6295019
Posted on: 2010-07-20 01:42:32
Other Notices