
पल्लव साहित्य प्रतिष्ठान चितवनको सूचना
आगामी भदौ १० गते अर्थात २६ अगस्तका दिन बिहान १० बजे नेपालकै पूण्यभूमि
देवघाट स्थित वृद्ध आश्रमको प्रेक्षालयमा पल्लव साहित्य प्रतिष्ठानल पुरस्कार वितरण
स्रष्टा सम्मान र साहित्य गोष्ठी गर्ने कार्यक्रमको आयोजना गरेको हुँदा सम्पूर्ण
साहित्यप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु
।
गोर्खेसाइँलो ऋषिप्रसाद लामिछाने
अध्यक्षः पल्लव साहित्य प्रतिष्ठान चितवन
।
Posted on: 2010-07-17 01:44:04
Other Notices