
खोटाङ्ग सेवा समाज शाखा (एकीकृत) दोहा कतारको प्रथम अधिवेशनको अन्तिम तयारी
खोटाङ्गेहरुको साझा सामाजिक संस्था खोटाङ्ग सेवा समाज शाखा (एकीकृत) दोहा कतारको प्रथम अधिवेशन निम्न मिति, स्थान र समयमा भव्यताका साथ सम्पन्न हुन गईरहेको साथै संस्थाद्धारा प्रकाशित बार्षिक मुखपत्र “सन्देश” पत्रिका बर्ष छ अंक छ विमोचन समेत गरिने भएको हुँदा खोटाङ्ग जिल्लावाट कतार आएर विभिन्न पेशामा कार्यरत सम्पुर्ण खोटाङ्गेहरु लाई अनिवार्य उपस्थिति भई अधिवेशन भव्यताका साथ सम्पन्न गराई दिनहुन अनुरोध गर्दछौं । साथै कतारका विभिन्न संघ, संस्थाका प्रतिनिधि, पत्रकार, उद्योग व्यवसायी श्रमबुद्धिजीविहरुमा समेत हार्दिक आमन्त्रन गर्दछौं ।
मिति ः १६ जुलाई २०१० शुक्रबार
स्थान ः इन्डो अरविक क्लव – मुन्ताजा पार्कको पिछाडी
समय ः दिउँसो ठीक १२ः०० बजे
अन्य जानकारीको लागि सम्पर्क ः
राम गुरुङ्ग – ५७८५६५०, लिमन्द्र राई –३२६६२४३, टंक भुजेल – ७५०७३८३, राजेन्द्र ढंूगाना – ६८७००३८, दुर्वासा गेलाल – ६६४६४७९, जीवन गुरुङ्ग – ७५६३५४२ पर्शुराम आचार्य – ७५८८०३६, केदार वानिया – ५३८४५०९, किसन चन्द्र राई – ७१२८३४६, पन्चमणी राई – ७६९८२६१, अर्जनदेव राई –६७९४९७०, हात्तिराम राई – ७६५३०१३, नारायण वस्नेत – ७७८२४६३, ओमीराज राई – ३२२५७०९, सक्रिय राई – ७९०५८६२,
Posted on: 2010-06-28 00:58:39
Other Notices