www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
Notice
सूचना ! सूचना ! ! सूचना ! ! !


यहि आउँदो जुन ११ तारिख शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दोश्रो परिषद भेला निम्न उल्लेखित मिति, स्थान र समयमा हुन गईरहेकोले सम्पूर्ण राष्ट्रिय परिषद सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दै सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति : ११ जुन २०१० शुक्रवार ।
समय : ठीक ११:०० वजे ।
स्थान : दोहा सिटी प्लाजा होटल, दोहा, कतार ।

Posted on: 2010-05-31 14:00:26
Other Notices
Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67