www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
Notice
२५५४ औं बुद्ध जयन्तीको अवसरमा तपसिल बमोजिम निम्न उल्लेखित मिति र स्थानमा नेपाली कलाकारहरुको लागि खुल

                            सूचना १   सूचना ११   सूचना १११
कतारमा प्रतिभावान नेपाली कलाकारहरुलाई उचित अवसर प्रदान गर्ने अभियानमा तमू सांस्कृतिक परिवार कतार लागेको छ । २५५४ औं बुद्ध जयन्तीको अवसरमा तपसिल बमोजिम निम्न उल्लेखित मिति र स्थानमा नेपाली कलाकारहरुको लागि खुल्ला नेपाली एकल नृत्य र गायन प्रतियोगिताको आयोजना गर्न गई रहेको जानकारी गराउदछौं । कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सो कार्यक्रममा सहभागि भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
 
१) मितिः १४ मे २०१० शुक्रवार अडिशन राउण्ड÷चरण ।
स्थानः ईण्डो अरबिक कल्चरल सेन्टर, मुन्ताजा, दोहा ।, समयः दिनको ठीक ११ः०० बजेदेखि ।
२) मितिः २१ मे २०१० शुक्रवार उत्कृष्ट १० (टप टेन)  छनौट चरण (टिकट दरः क.रि.२०÷– र क.रि.३०÷– मात्र)
स्थान ः भेनीशिया होटलको सभा हल, दोहा ।, समयः दिनको १२ः३० बजेदेखि ।
३) मितिः ४ जुन, २०१० शुक्रवार अन्तिम तथा विजेता छनौट चरण (टिकट दरः क.रि.३०÷– र क.रि.५०÷– मात्र)
स्थान ः भेनीशिया होटलको सभा हल, दोहा ।, समयः दिनको १२ः३० बजेदेखि ।
विशेषताः अन्तिम विजेता छनौट चरणमा दर्शकहरुको भोटिङको आधारमा विजेता छान्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना कलाकारलाई “गैर आवसीय नेपाली तारा–कतार २०१०” को उपाधिले सम्मानीत गरिनेछ । साथमा तमू सांस्कृतिक परिवारको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती र लोक दोहोरी गीत रहने छन् ।

संपर्क ब्यक्तिहरु ः– अमृत गुरुङ–५९४९१६४, राम गुरुङ–५७८५६५०, जगन गुरुङ–५२४४६७८, बिमल गुरुङ–५३५३३४०, खेम गुरुङ–५७४१८०२, हेमराज गुरुङ–६४६९७३२, आशु गुरुङ–५७१०६७८, बुद्ध गुरुङ–५९९१८७५, आशबहादुर गुरुङ–५०६१९९५, बिकास गुरुङ–३०१७९१७


Posted on: 2010-05-10 16:37:23
Other Notices
Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67