पाकिस्तान र इङ्ल्याण्डबीचको पहिलो एक दिवसिय क्रिकेट म्याच इङ्ल्याण्डको कारर्डिफमा आज हुदैछ ।
इङ्ल्याण्ड विरुद्धको अन्तिम टेष्ट म्याचमा फलोअनमा परेको पाकिस्तानले आज चौथो दिनको खेललाई अगाडी वढाउदै छ ।
माईक्रोम्याक्स कपको फाईनलमा ईन्डिया तथा श्रीलँका भिड्दै।
इटालीमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा कायमनद्धिपले नेपाललाई ७० रनको लक्ष्य दिएको छ ।
गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा स्पेनको रमणीय पर्यटकीय शहर बार्सेलोनामा
इटालीमा जारी आइसीसी वल्र्ड लिग डिभिजन फोरमा नेपालले आज केमन आइल्यान्डसँग प्रतिस्पर्धा
यसैगरी कायमनद्वीपविरुद्धको खेलमा तान्जानिया ४३ रनले विजयी भएको छ । जीतका लागि १ सय ९८ रनको चुनौती पछ्याएको कायमनद्वीप ४८ ओभर ३ बलमा १ सय ५४ रनमा समेटिएपछि तान्जानियाले खेल जितेको हो ।
बुधबारै भएको अमेरिकाविरुद्धको खेलमा आयोजक इटली ५१ रनले विजयी भएको छ ।
त्रिकोणीय एकदिवसीय क्रिकेट श्रृङ्खलामा आज श्रीलङ्का र न्युजिल्याण्डबीच खेल हुँदैछ ।
भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलक सबैभन्दा वढी टेस्ट क्रिकेट खेल्ने खेलाडी भएका छन् ।
श्रीलंका र भारतबीचको तेस्रो टेस्टको दोस्रो दिन श्रीलंकाले पहिलो दिन ४ विकेटको क्षतिमा बनाएको २९३ रनबाट आफ्नो खेललाई अगाडि बढाउंदैछ । शुरुवाती विकेटका रुपमा थर•ा परानावितनालाई चांडै नै गुमाएपनि अन्य ब्याट्समयानले राम्रो प्रदर्शन गरेपछि श्रीलंका बिशाल योगफलतर्फ अगाडि बढेको हो ।
कोलम्बोमा जारी घरेलु टोली श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ धकेलिएको छ ।
भारत र श्रीलंकाबीचको दोश्रो टेष्ट म्याच आज देखि कोलम्वोको सिंहलीज स्पोट्स क्लवमा सुरु हुदैछ ।
अमेरीकी धावक डेविड ओलीभर ११० मिटर हड्रेसमा विश्व किर्तीमान बनाउन बाट चुकेका छन ।
अस्ट्रेलियाले दुई टेष्ट श्रृङखलाको पहिलो खेलमा हिजो पाकिस्तानलाई १ सय ५० रनले पराजित गर्दै १–० को अग्रता कायम गरेको छ ।
दक्षिण अफ्रिकाले विश्वकप फुटबलको सफल आयोजना पछि अब ओलम्पिक खेलको आयोजना गर्ने दाबी प्रस्तुत गर्ने भएको छ ।
पाहुना टोली बंगलादेश विरुद्ध जारी तीन दिने एक दिवसीय क्रिकेटको श्रृङखला इङ्गल्याण्डले २-१ ले कब्जा जमाएकेा छ । हिजो सम्पन्न तेस्रो तथा अन्तिम दिनको खेलमा बंगलादेशलाई १ सय ४४ रनले पराजित गर्दै श्रृङ्खलामाथि इङ्गल्याण्डले कब्जा जमाएकेा हो ।
विश्वकप फुटबलको १९ संस्करणको उपाधि हात पार्न सफल स्पेनले विश्वकपमा नयाँ रेर्कड कायम गरेको छ । खेलको शुरुवातमा स्विजरल्याण्ड संग पराजित भएर सम्हालिएर प्रदर्शन गरेको स्पेन नेदरल्याण्डलाई पराजित गर्दै विश्व विजेता बन्न सफल भएको हो ।
जर्मनीलाई १-० गोलले हराउादै स्पेन स्पेन विश्वकप फुटबलको फाइनलमा पुगेको छ । अक्टोपसको भविष्यवाणीबाट निराश भएका जर्मनी टोलीका समर्थकहरु स्पेन विरुद्धको खेलमा हारेपछि झनै निराश बनेका छन् ।
जर्मनीले आक्रामक फुटबल खेल्दै शनिबार अर्जेन्टिनालाई ४-० ले पराजित गरी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। तीन पटकको विजेता जर्मनीले स्पेन र पाराग्वेबीचको विजेतासँग फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्नेछ। जर्मनीले प्रतियोगितामा ४ गोल गर्दै जितेको
नेदरल्याण्ड र उरुग्वे विश्वकप फुटबल प्रतियोगिता २०१० को सेमिफाईनलमा प्रवेश गरेका छन ।
जुलाई २, काठमाडौं - ५ पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पार्दै नेदरल्याण्डस दक्षिण अफ्रिकामा जारी विश्वकप २०१० को सेमिफाइनलमा प्रवेश गरेको छ । पराजयसँगै प्रमुख दाबेदार ब्राजिल भने क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भएका छन् ।
विश्वकप फुटबल २०१० मा नराम्रो प्रदर्शन गरेको टीमलाई उनका सरकारले जवाफ माग गरी रहेका छन ।
दक्षिण अफ्रिकामा जारी विश्वकप फुटवलको नकआउट चरणका खेलमा आज राति नेदरल्याण्ड विरुद्ध स्लोभाकिया र व्राजिल विरुद्ध चिलि भिड्ने छन ।