www.nepalqataronline.com Thursday, 9th Sep 2010
 
Breaking News
कतारमा नेपाली चलचित्र सिलसिला र गंगाजलको प्रदर्शन सेप्टेम्बर १२ र सेप्टेम्बर १७ मा प्रदर्शन गरिने । | प्रवासी नेपाली चेलीहरुले कतार मै पहिलो पटक संयुक्त रुपमा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा वृहत रुपमा रमाईलो तीज कार्यक्रम २०६७ भव्यताका साथ मनाउने तयारी | राजमोका सभासद तथा केन्द्रिय उपाध्यक्ष सन्तवहादुर नेपाली कतारमा । | VODAFONE CELEBRATES EID AL-FITR | अफगानिस्तानमा जारी युद्धमा जित्ने तालेवानी विद्रोहीको दाबी ।। | आज विपि जयन्ती | सुनको भन्सार वृद्धिका लागि व्यवस्थापिका संसदमा पेश भएको आर्थिक पहिलो संशोधन विधेयक आज पारित हुँदै । | बस दुर्घटनामा ३७ यात्रु घाइते, ४ गम्भीर | हाम्रो एफ एम चितवनले बृहत तीजगित प्रतियोगिता आयोजना गर्ने | माओवादीले सुरक्षा परिषदमा छुट्टै पत्र पठायो |
Ads
All News
1 2 3 4 Next

प्रथम एआईए अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र रोज बड प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आठौं अन्तर विद्यालय उसु प्रतियोगिताको थाउलोतर्फ छात्र छान् छ्वानमा न्यु बुद्ध प्रकाशका विजयी मगरले बुधबार स्वर्ण जितेका छन् ।

एलआरआई र रोडोडेन्ड्रोन इन्टरनेसनल बोर्डिङ स्कुल (रिब्स) प्रथम अन्तरमाध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा आयोजित उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रतर्फ अमर स्कुल, टोखाका राजु श्रेष्ठ तथा छात्रामा ग्लेडस्टोनकी शर्मिला क्षेत्री बुधबार पहिलो भएका छन् ।

नेपालगञ्जमा जारी सहयात्रा फुटवल प्रतियोगीता

पोखरामा जारी शहिद भिमसेन दाहाल स्मृति कास्की जिल्ला ब्यापी पाचौ अन्तर माबि फुटबल

नारायणगढमा जारी सामे ट्याक्टर जिल्लास्तरीय नकआउट फुटवल प्रतियोगीता अन्र्तगत आज चौथो तथा अन्तिम क्वाटरफाईनलको खेल हुँदैछ ।

चितवनको नारायणगढमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाईनल चरणका खेलहरु सुरु हुदैछन् ।

पोखरामा जारी शहिद भिमसेन दाहाल स्मृति कास्की जिल्ला ब्यापी पाचौ अन्तर माबि फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाईनल खेलहरु हुदैछन् ।

नेपाल ओलम्पिक कमिटिले आसन्न १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि आफ्नो तयारी शुरु गरेको छ ।

आइसीसि वर्ल्ड कप क्रीकेट डिभिजन ४ खेलमा नेपाल १० विकेट्ले बिजयी

आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरको तेश्रो स्थानका लागि नेपालले आज तान्जेनियासंग प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी वल्र्ड क्रिकेटमा नेपालले कायमन आइल्यान्ड लाई ७ विकेट्ले हरायो ।

इटालीमा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोर अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ ।

पश्चिमाञ्चल होटल संघको आयोजनामा आज पोखरा रंगशालामा पोखरेली होटल व्यवसायी र हास्य कलाकारबीच भएको मैत्रीपूर्ण

सामुदायिक रेडियो विजय एफ एम १०१.६ ले आफ्नो गौरबमय सातौ वर्ष प्रवेशको अवसर पारेर आयोजना गरेको अन्तरसञ्चार संस्था स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

विश्वकपको लहर चलिरहेको बेला बर्दियाको बासगढीमा आज मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।

स्वर्गीय मदन भण्डारीको ५९ औं स्मृति दिवसको अवसरमा आज पोखरामा आयोजना भएको खुल्ला १० किलोमिटर सडक दौडमा त्रिभुवन आर्मी क्लबका प्रकाश पनेरु प्रथम भएका छन ।

लिग च्याम्पियन नेपाल पुलिस क्लबलाई उपाधि दिलाउँदै यस वर्षको शहीद स्मारक ए डिभिजन लिग आज सकिँदैछ

अन्तर्राष्ट्रिय लागु पदार्थ दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको दिवसका अबसरमा भैरहवामा पुर्बदुब्र्यसनिहरुबा बिच २६ जुन कप फुटबल प्रतियोगिता हुने भएको छ ।

इलामको मंगलबारेमा क्षेत्रीय रंगशाला निर्माण गरिने भएको छ । भानुभक्त उच्च माविको जग्गामा उक्त रंगशाला निर्माण हुने भएको हो ।

दोश्रो एथलिट इन एक्सन (एआईए) खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सको उपाधि कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले बिहीबार हात पारेका छन् ।

असार २ दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तरमावि खेलकुद प्रतियोगीता ताप्लेजङमा आजबाट सुरु भएको छ ।

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदै
Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67