
नेपाली जनप्रगतिशील मञ्च, कतारको सनैया क्षेत्र नं ३ अन्र्तगत सनैया ३६“ख” ईकाई समितिको निर्माण भएको छ ।

कतारवाट नेपालमा रकम पठाउनको लागि कतार यूएई एक्सचेन्ज र इन्टरनेशनल मनी ट्रान्सफर (आईएमइ) विच सम्वन्धन विस्तार सम्झौता भएको छ ।
रोजगारीको सिलसिलामा कतार आएका भरतिय– ५ लमजुङ्गका ४२ वर्षिय तुले सुनार नेपालमा आश्वासन दिइए अनुसारको काम र तलव नपाएपछि निरास भएर नेपाली दुतावासको शरणमा आएका छन् ।
कास्की आदर्श सेवा समाजद्वारा स्थापित फेवा साँस्कृतिक परिवारले गत साता दोहामा एक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
गोरखा प्रवासी मुस्लिम समाजले १३ अगष्टमा इफ्तार कार्यक्रमको आयोजना ग¥यो ।
प्रवास त्यसमा पनि मध्यपुर्वको खाडी अरबी रास्ट्र
सम्युत्त अरब एमीरेट्स यूएईमा सगठित बन्दै गरेको नेपाली महिलासमिती यूएईले सास्कृतिक
कार्यक्रमका साथमा नारी हरुको महान पर्व तिज मनाउने भएको छ ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति कतारबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यहरुको हकमा नेपाली काँग्रेसको विधान परिच्छेद ३ को धारा १४ बमोजिम
ओमान नेपाली एकता समाज को आमसभा यहि मिति 16/०८/२०१० को दिन अध्यक्ष रमेश रानाभाट को अध्यक्षता मा सम्पन्न भएको छ।
Vodafone is giving its customers on Red more free minutes in another great promotion.
दोहा-भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुलनाराका अगाडी बढेको नवोदित साहित्यिक मोवाइल पुस्तकालयले गत आइतबार अक्टोबर १५ ताखिकका दिन विधिवत रुपमा दर्ता गरेको छ ।
दोहा-स्वदेश भन्दा काशौं दूर प्रवासमा सपनाको हिउँदे खेति गरिरहेका एक हूल श्रमजिवी युवाहरु आफ्नो र परिवारको सपनाहरुलाई थाति राखेर नेपाली भाषा र साहित्य वाङ्गयमा अहोरात्र खटि रहेकाछन् ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति कतारबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यहरुको हकमा नेपाली काँग्रेसको विधान परिच्छेद ३ को धारा १४.......

Vodafone Qatar and Qatar Charity signed a partnership agreement that would see the two organisations work together to create and implement charitable and socially beneficial initiatives.

विश्व आदिवासी दिवस २०१० तथा नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारको तेश्रो महाधिवेशन १३ अगष्टका दिन दोहाको ढाका रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
स्याङ्गजा मग्याम चिसापानी ३, का तीर्र्थ श्रेष्ठ गत अगष्ट ५ मा उम सइदको सामुन्द्रिक तटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

गैर आवासिय नेपाली यातायात मजदुर सघं र केम्को नेपाली ड्राईभर समुहबाट बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल प्रवासी मगर संघ दोहा कतारले गत अगष्ट ९ तारिक सोमबारका दिन दोहा स्थित हिमालयन रेष्टुरेण्टमा महासचिव खिम बहादुर राना मगरलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ।
क्षत्री सेवा समाज, कतारको विस्तारित वैठक क्षत्री सेवा समाजका अध्यक्ष्य श्री टि.वी. कार्कीज्यूको अध्यक्ष्यतामा जैद्धा पार्कमा सम्पन्न भएको छ ।

कतारको सामाजिक संस्था राफ तथा आन्तरिक मामिला मन्त्रालय (कतार सरकार) को संयुक्त तत्वाधानमा प्रवासी नेपाली मुस्लिम समाज तथा सम्पुर्ण नेपाली मुस्लिमहरुलाई इफ्तार सहभोज कार्यक्रमको आयोजना गरी सम्पन्न गर्यो ।

Vodafone Qatar and the Qatar Red Crescent signed a partnership agreement today that would see the two organisations work together to create and implement charitable and socially beneficial initiatives.

All during Ramadan, Vodafone is giving its customers the opportunity to win FREE credit so they can stay in touch more with their family and friends during this special time.

नेपाली राजदुतावास दोहा कतारका सहचारी प्रेम प्रसाद बराल ३७ महिने कार्यकाल समाप्त गरी नेपाल फर्किएका छन् ।

भोडाफोन कतारले सम्पुर्ण स्थानीय कलमा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।
विश्वभरिका मुस्लिम सम्प्रदायको महान पर्व इद उल फित्रको विदाका अवसरमा कतारमा ‘मिथिलाञ्चल अर्केष्ट्रा साँझ २०१०’ को आयोजना हुने भएको छ ।

गत साता मुन्ताजा पार्कमा नुवाकोट सेवा समाजको वैंठक सम्पन्न भएको छ ।
भाषाको उत्थान नेपालीको पहिचानू भन्ने मुल नाराका साथ गत १५ १६ जुलाई २०१० का दिन नवोदित साहित्यीक वाचलालय दोहा कतारको दोश्रो अधिवेशन संगै विभिन्न साहित्यीक कार्यक्रम सम्पन्न गरिएको थियो ।

To support Pakistan in its current time of crisis with being hit by floods, Vodafone Qatar announced that for each call its customers make to Pakistan from 16 to 22 August; it will donate 5 Dirhams to aid relief efforts.
नेपाली काँग्रेसको परिमार्जित बिद्यान २०६६ को परिच्छेद ३ को उपधारा १४ मा विदानले ब्थबस्था गरिए अनुसारको परिधि भित्र रहेको नेपाली जनसम्पर्क समिती कतार मध्यपुर्वको पहिलो जनसम्पर्क समिति हो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ कतारले आगामी कार्यक्रमहरुलाई शशक्त बनाउन तथा रचनात्मक कार्यहरु काम गर्ने योजना एक विशेष कार्यक्रममा पारित गरेको छ ।

यूएईका न्याय मन्त्री डा. हादेख जुआना अल दहेरीले भोलिबाट मुसलमानहरूको रमदानको एकमहिने व्रतको प्रारम्भ भएको घोषणा गरेका छन् ।

After the successful launch of the Vodafone 546 mobile phone (QWERTY Keypad complete phone), Vodafone has launched another first in Qatar- the exclusive and most affordable touch screen phone
वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत तमुहरुले संचालनमा ल्याएको तमु बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम प्रारम्भीक साधारण सभा आगामी अगष्ट २७ का दिन टपफर्म रेष्टुरेण्टको सभाहलमा हुने भएको छ ।

वर्षौँदेखि नेपालीहरुले कर्मथलो बनाएको खाडि मुलुक कतारमा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको तत्वाधानमा अरवी साहित्यकार मोहम्मद रमजान अलि मियाँद्वारा नेपाली भाषामा अनुवाद गरिएको कतार सरकारको श्रम कानुन एक भव्य कार्यक्रमकावीच विमोचन गरिएको छ ।

From 10 August to 30 September 2010, all existing and new Vodafone customers will enjoy 50% off local calls and messaging, helping customers to ‘get together’ with their family and friends during this special time.
नेपाली जनसम्पर्क समिती कतारको सचिवालय समितिको बैठक गत अगस्ट ५ तारिकका दिन सम्पन्न भएको छ र बैठकले विभिन्न महत्वपुर्ण निर्णय हरु गरेको छ ।

प्रवासी नेपाली मुस्लिम समाज कतारले प्रथम महाधिवेशनका क्रममा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका कतार संयोजक दीपक पौडेललाई सम्मान गरेको छ ।
फिर्ति टिकटको अभावमा मुलुक फर्कन नसकेका २ जना नेपाली युवाहरूलाई २ वटा संस्थाले सहयोग गरेको नेपाली दुतावासले जनाएको छ ।
बैदेशिक रोजगार क्रममा कतारमा कार्यरत २ युवा र बहराइनमा कार्यरत एक युवाको असामयीक निधन भएको छ ।
Vodafone Qatar announced that as of 06 August 2010, customers will be charged the new price of QR 1 per minute for receiving calls when roaming anywhere in the world.
नेपाली गजलका पिता भनेर चिनिएका मोतीराम भट्टको यी नै सुन्दर गजल पस्कदै १४५ औँ मोति जयन्ती गजलमय बनाउन दोहाका साहित्यधर्मीहरु लागि परेका छन ।
Vodafone Qatar’s 'award winning' Summer Internship Programme for 2010 which began in June has concluded with the interns presenting their thoughts and learning experience to Vodafone’s Executive Members, including CEO Grahame Maher.
खोटाङ्ग सेवा समाज शाखा (एकीकृत) दोहा कतारले आफ्नो पहिलो अधिवेशन पश्चातको नियमित बैठक बाट सल्लाहकार समिति र विभागिय समितिहरु विस्तार गरेको छ ।
काभेपलाञ्चोक जिल्ला महादेवस्थानका स्व. केदार बोगटीेको परिवारलाई नेपाली समाज, यूएई अबुधावी क्षेत्रिय समितिको पहलमा यूएई दिर्हाम्स ७,४२९ आर्थिक सहयोग गरिएको छ ।
नेपाली जनप्रगतिशील मञ्च कतारको दलित विभाग अन्र्तगत नेपाल प्रवास दलित एकता संगठनको परिचयपत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
7 more lucky Vodafone customers were handed QR 10,000 each for being last week’s winners of Vodafone’s World Calling Club QR10,000 daily draw.

प्रवासीको सन्देशले गत साउन १५ गते विशेष अन्र्तकृया कार्यक्रमको आयोजना गर्यो ।
सङ्घीयता विरोधी सयुक्त मोर्चाले २२ जुलाईमा एक बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ ।
तोकिए बमोजिमको काम नदिई कठिन श्रमको काममा लगाइएपछि सहयोगको याचना गर्दै नेपाली दुतावासको शरणमा आएका बेगखोला– ५ म्याग्दीका ३९ बर्षिय दल प्रसाद तिलिजा मगर मुलुक फर्कने भएका छन् ।
भोडाफोन कतारको ‘वल्र्ड कलिङ क्लव कम्पिटिसन’ मा गत साताका ७ जना विजेतामा एक नेपाली युवा अनिल गुरुङ पनि रहेका छन् ।
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले कतारको श्रम कानुन सम्बन्धी नेपालीमा अनुवादित पुस्तक यहि आउँदो शुक्रवार दोहाको सिटी प्लाजा होटलमा विहान ११ बजे विमोचन गर्ने भएको छ ।