www.nepalqataronline.com Saturday, 25th May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलाई बिपरित दिशाबाट आईरहेको ट्रकले गैँडाकोट ९ थुम्सी चौतारी नजिकै हिजो साँझ ठक्कर दिएको थियो ।

३५ वर्षिय आमा सिता ओझा र १३ वर्षिय सिमानाको घटनास्थलमै मृत्यु भएको छ ।

माओबादीका पुर्व लडाकुहरुले आव्हान गरेको बन्दका कारण केहि जिल्लाको जनजिवन प्रभावित भएको छ ।

वार्तामा आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग सम्बोधनको बारेमा छलफलफल भइरहेको छ ।

महिलामा माथि लोला हान्दै दुव्र्यवहार गरेको आरोपमा ५३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

उहाँले बर्तमान सरकार असान्दर्भीक भईसकेको निष्कर्ष सहित सहमतिय सरकार निर्माणका लागि सम्पुर्ण दल, माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसंग समेत नीतिगत रुपमा सहमति भईसकेपनि राजिनामा नआएका कारण समस्या थपिएको उल्लेख गर्नु भयो ।

काठमाण्डौमा सुरु भएको एमालेको राष्ट्रिय प्रतिनिधि परीषदको बैठक आज तेस्रो दिन पनि जारी छ ।

नगर विकाश समितिले सुरुमा निर्मल निवासलाई सम्बोधन गरी पत्र पठाएको थियो, तर निर्मल निवासले सम्बोधन नमिलेको भनी पत्र फिर्ता पठाइदिएको थियो ।

छलफलमा पार्टीले यसअघि गरेका निर्णय कार्यन्वयन गर्ने सहमति भएको छ। पार्टी हेडर्क्वाटर, डिभिजन कमान्डर, वाइसिएल नेतृत्व सहितको टोलीले २५ गते बैठक बसेर प्याकेजबारे निर्णय गर्ने तयारी भएको वाइसिएलका पूर्वमहासचिव दिलिप प्रजापतिले बताए।

काठमाण्डौंको प्रज्ञा भवनमा सुरु भएको बन्द सत्रमा केन्द्रीय लेखा आयोग र आर्थिक विभागको प्रतिवेदन पेश हुने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिनुभयो । सोमवार अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

बर्हिगमनमा परेका माओवादीका पुर्व लडाकुहरुले आह्वान गरेको बन्दले हिजो प्युठान पुगेका माओबादी अध्यक्ष लगायतका नेता त्यही रोकिएपछि उहांहरलाई लिन बाबुराम भट्टराई प्युठान पुग्नु भएको छ ।

छैँठौ राष्ट्रिय खेलकुद समापन गरेर महेन्द्रनगरबाट राजधानी आउने क्रममा जीप दुर्घटनामा परेको हो ।

नेपालवाणी नेटवर्कको खबर सेवाबाट भर्खर प्राप्त समाचारको संगालोहरु एकै थलोमा

कम्युनिस्ट पार्टीका औपचारिक कार्यक्रमहरुमा हँसिया हथौडा अंकित कम्युनिस्टहरुको अन्तराष्ट्रिय झन्डा र अन्तराष्ट्रिय गीत प्रयोग हुने गरेकोमा एमालेभित्र यो परम्परा तोड्ने प्रस्ताव आएको छ ।

वार्ता दिउसो १ बजे हुने शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालले जानकारी दिनुभयो ।

माओवादी पूर्व लडाकुले गरेको बन्दका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी उपाध्यक्ष मोहन वैद्य किरण सहितका नेताहरु प्यूठानमै रोकिएका छन् ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा अहिले शुरु हुने बैठकमा अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोख्रेलले सांगठनीनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

मिति २०६८ फाल्गुण १९ शुक्रवारका दिन गैरअवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वको एक प्रतिनिधी मण्डल र नेपाल सरकारका प्रतिनिधीहरु बिच गैरआवासीय नेपालीहरुले नेपालमा उधोग व्यवसाय संचालनका लागि कानूनी प्रकृयाहरु बारेमा छलफल भयो।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गैरआवासीय नेपालीको नागरिकता निरन्तरतालाई राष्ट्रिय हितको पक्षसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

काठमाण्डौबाट दुलेगौडा स्थित एक पसलमा समान झार्ने क्रममा ना। ३ख ५७५ नम्बरको ट्रक जलेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

वन्दले गण्डकी धौलागिरीका सबै जिल्लामा विहानै देखि यातायातका साधन, कलकारखाना, पसलवजार, शिक्षणसंस्था ठप्प रहेका छन् ।

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक आइतवारदेखि शुरु हुँदैछ । शान्ति र संविधानको लागि जनप्रदर्शन सहित दिउसो १२ बजे काठमाण्डौंको खुलामञ्चमा परिषद बैठकको उद्घाटन र जनसभा हुने एमालेले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलका धेरै ठाउँमा गाडी चलेका छैनन् ।

प्रहरीका अनुसार ईच्छा बेगर जबर्जस्ती चन्दा माग्ने, पानीको लोलाले हान्ने, अबीर, ईनामेल एवं मोविल जस्ता रसायनिक पदार्थहरु दलिदिने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झै झगडा गर्ने जस्ता गलत क्रियाकलापमा संलग्नलाई कार्वाही हुनेछ ।

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलका धेरै ठाउँमा गाडी चलेका छैनन् ।

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ६३४५ नम्बरको बस बिहान बाँसगढी नजिक पल्टिएको हो ।

मानवीय कृयाकलापका कारण गाउँवस्तीमा जंगली जनावरको आतंक बढेको वन्यजन्तुविद्हरुले बताएका छन् ।

नेपाली राजनीतिमा सन्त नेताका रुपमा चिनिने भट्टराईको गत वर्ष फागुन २० गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

कांग्रेस सभापति सुशील कोईरालाको निवास महाराजगञ्जमा चलिरहेको बैठकमा शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

धादिङमा आजदेखि सुरुभएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन समारोहमा संबोधन गर्दै अध्यक्ष प्रचण्डले काङ्ग्रेस र एमालेले अनावश्यक रुपमा आफ्नो पार्टीलाई अविश्वास गरेकाले पनि निकास निस्कन ढिलाइ भइरहेको बताउनुभयो ।

तनहुँ जिल्लाभित्र गठित र पारिचालित युवा स्वावलम्बन समुहका सदस्यहरु बीच आपसी घुलमिल, युवा स्वावलम्बन समुहको बार्षिक प्रगति प्रतिवेदन निवर्तमान अध्यक्ष श्री पृथ्वी भुजेलले प्रस्तुत गुर्नभएको थियो ।

आज बिहान सशस्त्र प्रहरी वेश क्याम्प बोर्डर आउट रिच पोष्ट भिखमपुरबाट खटिएको गस्ती टोलीले पर्साको सोनवर्षा गाविस वडा नं. ३ बाट ५० केजी चरेश बरामद गरेको हो ।

अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले आज पनि शिक्षा मन्त्रालयमा धर्ना दिइरहेका छन् ।

संवृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना” नाराका साथ धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला आजबाट सुरु हुँदैछ ।

बन्दका कारण पूर्वका मुख्य बजारहरु खुल्न सकेका छैनन् भने सार्वजनिक गाडी चलेका छैनन् ।

गएराती १ बजेतिर भएको आगलागि पछि ति छाप्रामा बस्दै आएका शरणार्थीहरु बिस्थापित भएका छन् ।

आफ्नो मातहतमा रहेको विवाद समाधान उपसमितिले सहमति जुटाएका बिषयलाई अनुमोदन गर्न बसेको संवैधानिक समितिको बैठक विनानिष्कर्ष सकिएको छ ।

सशस्त्र प्रहरीले पर्साको सोनवर्षा गाविस ३ बाट ५० किलो चरेश बरामद गरेको छ ।

पाँचवटा पद ओगटेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई पार्टीका सभासद् र केन्द्रीय सदस्यले ‘एक व्यक्ति एक पद’को सिद्धान्त लागू गर्न दबाब दिने भएका छन् ।

बैठकमा संविधानसभाका विभिन्न समितिमा देखिएका विवादीत विषयमा छलफल गर्ने कार्यक्रम रहेको समिति सदस्य लक्ष्मणलाल कर्णले बताउनु भयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै यस क्षेत्रबाट हुने आर्थिक तथा गैरआर्थिक लाभबाट गरिबी निवारण गर्ने योजनाका साथ सरकारले पहिलोपटक वैदेशिक रोजगार नीति ल्याएको छ ।

गुञ्जनगर गाबिस बडा नम्बर ८ गोब्रेनि बाट नारायणगढ तर्फ आउदै गरेको ना ३ ख ८५३२ नम्बरको मिनिबस भनपा ६ लक्ष्मिपुरमा पल्टीएको हो ।

नेकपा एमालेले आज केन्द्रयीय कमिटिको बैठक आज बस्दै छ ।

गैरआवासीय नेपाली संघ परोपकारी परियोजनाले विगत चार महिनाको अवधिमा पौने दुइ करोड रुपैया बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ ।

रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले जिल्लाका दुई स्थानमा अवैध रुपमा सञ्चालित मदिरा भट्टी तोडफोड गरेका छन् ।

गैर आवसीय नेपाली संघ एनआरएनका अध्यक्ष जीवा लामिछानेले देशमा लगानी मैत्री वातावरण भएमा जलविद्युतको क्षेत्रमा लगानी सकिने बताउनु भएको छ ।

शान्ति र संविधानको बाँकी काम पूरा गर्नेबारे आआफ्नो पार्टीभित्र थप छलफल गरेपछि मात्र निर्णयक बैठक बस्ने प्रमुख दलहरुबीच सहमति भएको छ ।

नेपाली सेनाले झण्डै पाँच महिना अघि ब्यारेक छोडेपछि त्यो ठाउँलाई ल्याण्डमाईन मुक्त क्षेत्र घोषणा गरिएको थियो ।

बारुदी सुरुङ् तथा विभिन्न विष्फोटका घटनाबाट पिडित बनेकाहरु प्रति ऐक्यबद्धता तथा यस्ता घटना कम गर्न सरोकारवाला निकायको ध्यनाकर्षण गर्ने उद्धेश्यले आज देखि अभियान शुरु भएको छ ।

प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरु गौतम वुद्धको जन्मस्थल लुम्विनीमा हुने विशेष कार्यक्रममा सहभागि हुदैँ छन् ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate