www.nepalqataronline.com Sunday, 19th May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

कार्यक्रममा सुरक्षा परिषद्को अहिलेको अवस्था र नेपालको समग्र सुरक्षाका विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुहुने सचिवालय श्रोतले जानकारी दिएका छ ।

नेपालमा भने महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ यो दिवस मनाईंदैछ ।

आगलागीमा परेर ४० वर्षिय लक्ष्मी ठाकुरको ज्यान गएको हो । आगोले सेउकी दास गम्भीर घाईते हुनु भएको छ ।

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा होहल्ला गर्ने १७ जनालाई प्रक्राउ गरेको छ ।

होलीका कारण आज अरनिको राजमार्गमा यात्रुबाहक सावरी साधन नचल्ने भएका छन् ।

अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्न सरकार सकारात्मक देखिएको आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।

भिसामा देखिएको त्रुटिका कारण अबुधाविमा रोकिनु भएका पर्यटनमन्त्री लोकेन्द्र विष्ट आज जर्मनी प्रस्थान गर्दै हुनुहुन्छ ।

दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरहरुमध्ये १३ वटा सहायक शिविरलाई खाली गरि १५ वटामा सीमित गर्ने प्रक्रियालाई अघि बढाउन माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति अन्तर्गतको सचिवालय सदस्यहरु सातैवटा मुख्य शिविरमा पुगिसकेका छन् ।

पार्टी केन्द्रीय कार्य समिति सदस्य शेखर कोईरालाका अनुसार आज पहिलो सत्रमा प्रशिक्षणको आवश्यकताबारे छलफल हुँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली अर्थात फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ । आज काठमाण्डू उपत्यका सहित पहाडी जिल्लामा होली मनाईन्छ ।

२ जनाको ज्यान गयो , २ को अबस्था गम्भिर I

युथफोर्स कार्यकर्ताको कुटाईबाट खोटाङमा एकीकृत नेकपा माओवादीका गाउँ ईन्चार्ज गम्भीर घाईते भएका छन् ।

प्युठानमा आज भएको सडक र्दुघटनामा परि ३ जनाको मृत्यु भएको छ ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकले मधेसी मोर्चासँग भएको ४ बुँदेको कार्यन्वयन नभए सरकारमा बस्नुको औचित्य नहुने बताएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सम्बद्ध राज्य पुनःसंरचनासम्बन्धी विज्ञ प्राध्यापक सिन्जी आसानुमाले नेतृत्व गर्नुभएको एक प्रतिनिधमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको राष्ट्रिय सूचनाप्रविधि परिषद्को बैठकले यसक्षेत्रमा हालसम्म भएका विकास प्रवद्र्धनलाई संस्थागत गरी अगाडि बढाउनका लागि स्पष्ट कार्यादेशसहितको गुरुयोजना तयार पार्ने निर्णय गरेको हो ।

दुई देशको चारदिने भ्रमण सकेर फर्कने क्रममा आज अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यहाँ रहेका श्रमिकको कानुनी सुरक्षाबारे छलफल भएको बताउनुभएको हो ।

‘पूर्वाञ्चल क्षेत्रको शान्ति–सुरक्षाको स्थिति, चुनौती र समाधानको उपाय’ विषयमा आज विराटनगरमा भएको सुरक्षा बैठकपछि सञ्चारकर्मीसँग उहाँले व्यक्तिगत घटनाको आधारमा सुरक्षा–व्यवस्था कमजोर भएको भन्न नमिल्ने बताउनु भयो ।

राष्ट्रिय महिला आयोगको ११औँ वार्षिकोत्सवको अवसरमा आज आयोग सभाकक्षमा काठमाण्डूको भद्रकालीमा आयोजित कार्यक्रममा उहाँले मुलुकको समग्र विकासका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस सभापति सुशिल कोइरालाले एकीकृत माओवादीले सेनामाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषदको बैठकमा राजनीतिक र संगठानिक सहितका प्रतिवेदनमाथिको समुहगत छलफल सकिएको छ ।

पृथ्बि राजमार्ग अन्र्तगत दारेचोक ३ घोप्टे भिरमा आज सांझ भएको सबारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलाई बिपरित दिशाबाट आईरहेको ट्रकले गैँडाकोट ९ थुम्सी चौतारी नजिकै हिजो साँझ ठक्कर दिएको थियो ।

३५ वर्षिय आमा सिता ओझा र १३ वर्षिय सिमानाको घटनास्थलमै मृत्यु भएको छ ।

माओबादीका पुर्व लडाकुहरुले आव्हान गरेको बन्दका कारण केहि जिल्लाको जनजिवन प्रभावित भएको छ ।

वार्तामा आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग सम्बोधनको बारेमा छलफलफल भइरहेको छ ।

महिलामा माथि लोला हान्दै दुव्र्यवहार गरेको आरोपमा ५३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

उहाँले बर्तमान सरकार असान्दर्भीक भईसकेको निष्कर्ष सहित सहमतिय सरकार निर्माणका लागि सम्पुर्ण दल, माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसंग समेत नीतिगत रुपमा सहमति भईसकेपनि राजिनामा नआएका कारण समस्या थपिएको उल्लेख गर्नु भयो ।

काठमाण्डौमा सुरु भएको एमालेको राष्ट्रिय प्रतिनिधि परीषदको बैठक आज तेस्रो दिन पनि जारी छ ।

नगर विकाश समितिले सुरुमा निर्मल निवासलाई सम्बोधन गरी पत्र पठाएको थियो, तर निर्मल निवासले सम्बोधन नमिलेको भनी पत्र फिर्ता पठाइदिएको थियो ।

छलफलमा पार्टीले यसअघि गरेका निर्णय कार्यन्वयन गर्ने सहमति भएको छ। पार्टी हेडर्क्वाटर, डिभिजन कमान्डर, वाइसिएल नेतृत्व सहितको टोलीले २५ गते बैठक बसेर प्याकेजबारे निर्णय गर्ने तयारी भएको वाइसिएलका पूर्वमहासचिव दिलिप प्रजापतिले बताए।

काठमाण्डौंको प्रज्ञा भवनमा सुरु भएको बन्द सत्रमा केन्द्रीय लेखा आयोग र आर्थिक विभागको प्रतिवेदन पेश हुने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिनुभयो । सोमवार अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

बर्हिगमनमा परेका माओवादीका पुर्व लडाकुहरुले आह्वान गरेको बन्दले हिजो प्युठान पुगेका माओबादी अध्यक्ष लगायतका नेता त्यही रोकिएपछि उहांहरलाई लिन बाबुराम भट्टराई प्युठान पुग्नु भएको छ ।

छैँठौ राष्ट्रिय खेलकुद समापन गरेर महेन्द्रनगरबाट राजधानी आउने क्रममा जीप दुर्घटनामा परेको हो ।

नेपालवाणी नेटवर्कको खबर सेवाबाट भर्खर प्राप्त समाचारको संगालोहरु एकै थलोमा

कम्युनिस्ट पार्टीका औपचारिक कार्यक्रमहरुमा हँसिया हथौडा अंकित कम्युनिस्टहरुको अन्तराष्ट्रिय झन्डा र अन्तराष्ट्रिय गीत प्रयोग हुने गरेकोमा एमालेभित्र यो परम्परा तोड्ने प्रस्ताव आएको छ ।

वार्ता दिउसो १ बजे हुने शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालले जानकारी दिनुभयो ।

माओवादी पूर्व लडाकुले गरेको बन्दका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी उपाध्यक्ष मोहन वैद्य किरण सहितका नेताहरु प्यूठानमै रोकिएका छन् ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा अहिले शुरु हुने बैठकमा अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोख्रेलले सांगठनीनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

मिति २०६८ फाल्गुण १९ शुक्रवारका दिन गैरअवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वको एक प्रतिनिधी मण्डल र नेपाल सरकारका प्रतिनिधीहरु बिच गैरआवासीय नेपालीहरुले नेपालमा उधोग व्यवसाय संचालनका लागि कानूनी प्रकृयाहरु बारेमा छलफल भयो।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गैरआवासीय नेपालीको नागरिकता निरन्तरतालाई राष्ट्रिय हितको पक्षसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

काठमाण्डौबाट दुलेगौडा स्थित एक पसलमा समान झार्ने क्रममा ना। ३ख ५७५ नम्बरको ट्रक जलेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

वन्दले गण्डकी धौलागिरीका सबै जिल्लामा विहानै देखि यातायातका साधन, कलकारखाना, पसलवजार, शिक्षणसंस्था ठप्प रहेका छन् ।

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक आइतवारदेखि शुरु हुँदैछ । शान्ति र संविधानको लागि जनप्रदर्शन सहित दिउसो १२ बजे काठमाण्डौंको खुलामञ्चमा परिषद बैठकको उद्घाटन र जनसभा हुने एमालेले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलका धेरै ठाउँमा गाडी चलेका छैनन् ।

प्रहरीका अनुसार ईच्छा बेगर जबर्जस्ती चन्दा माग्ने, पानीको लोलाले हान्ने, अबीर, ईनामेल एवं मोविल जस्ता रसायनिक पदार्थहरु दलिदिने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झै झगडा गर्ने जस्ता गलत क्रियाकलापमा संलग्नलाई कार्वाही हुनेछ ।

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलका धेरै ठाउँमा गाडी चलेका छैनन् ।

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ६३४५ नम्बरको बस बिहान बाँसगढी नजिक पल्टिएको हो ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate