गृहमन्त्रीको गलफत्ती जारि रहेका बेला माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भनें प्रधानमन्त्री त्यागिसकेको पार्टीले गृहमन्त्रालयमा सरोकार नराख्ने स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री एवंम कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधनले नेपालको देशभक्तिपूर्ण आन्दोलनलाई क्षति पुगेको ठहर गरेको छ ।
पूर्व प्रधानमन्त्री एबं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई अन्तिम श्रद्धाञ्जलि दिन उहाको शव अहिले दशरथ रंगशालामा राखिएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काङग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन भएकोले आज हुने भनिएको बझाङको जिल्ला परिषद स्थगित गरिएको छ ।
मकवानपुरको चुिरयामााई १ मा एकजना सर्वसाधारणको हत्या भएको छ ।
रुपन्देहीको लुम्विनी क्षेत्रमा प्रहरीको गोलि प्रहारवाट २ जना ब्यक्ति मारिएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ ७ स्थित पाथिभरा चोकमा शनिवार साझ भएको आगलागीमा स्थानीय डिल्ली मादेनको घर जलेर नष्ट भएको छ ।
बुटवल–नारायणगढ सडक खण्डको नवलपरासी सुनवलमा शनिबार सा“झ भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
उपन्यासकार डायमण्ड शमशेर राणाको शुक्रवार साँझ निधन भएको छ ।
नेपाली राजनीतिमा भद्र नेताका रुपमा चिनिएका कृष्णप्रसाद भट्टराई विक्रम संवत १९८१ मा पीता संकटा प्रसाद र माता ललितादेवीका ९ सन्तानमध्ये कान्छो सन्तानको रुपमा भारतको बनारसमा जन्मनुभएको थियो ।
नेपाली काङ्ग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको ८७ वर्षको उमेरमा निधन भएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था अझ जटिल बनेको छ । भट्टराईको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहांलाई दिइएको औषधीले थप काम गर्न छोडेको छ ।
सरकारमा सहभागी हुने नेताहरुको नामावलीलाई अन्तिम रुप दिन एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दै छ ।
चितवनको भरतपुरमा रहेको भरतपुर विमान स्थल अगाडी आज बिहान भएको सवारी दुर्घटनामा एकको ज्यान गएको छ भने दुई जना घाईते भएका छन ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक नारायणगढ शाखामा गएराती आगलागी भएको छ ।
गत पाँचदिन देखि अवरुद्ध रहेको नेपालको एकमात्र जनकपुर रेल्वे सेवा आज विहान देखि संचालन गरिएको छ ।
सरकारमा सहभागी हुने विषयमा औपचारिक निर्णय गर्न बसेको एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक सम्पन्न भएको छ ।
नेपाली काँग्रेसकी नेतृ तथा पुर्वप्रधानमन्त्री सुजाता कोईरालाले एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा वनेको सरकार पुर्णता नपाउँदै असफल भैसकेकोले प्रधानमन्त्रि खनालले राजीनामा दिनुपर्ने वताउनुभएको छ ।
दक्षिण पर्वतको हुवास गाबिस स्थित गडीखोला लघु जलबिद्युत आयोजनामा बिद्युत उत्पादन बन्द भएको छ ।
पुर्व तराईका जिल्लाहरुमा भूमिगत सघर्ष गदै आएको किरात जनवादी वर्कस पार्टीले सुनसरीका सवै गाविस सचिवहरुलाई १६ दिन भित्र राजिनामा दिन घम्की एवम उर्दि दिएका छन ।
दाङको घोराहीमा गत ६ गतेदेखि शुरु भएको राप्ती पर्यटन महोत्सव सम्पन्न भएको छ ।
यो वर्ष मात्रै ७ वटा गैंडाको शिकार गर्ने गिरोहका मुख्य अभियुक्त काजिमान प्रजा आफ्ना सबै सदस्य सहित पक्राउ परेका छन् ।
यो वर्ष मात्रै ७ वटा गैंडाको शिकार गर्ने गिरोहका मुख्य अभियुक्त काजिमान प्रजा आफ्ना सबै सदस्य सहित पक्राउ परेका छन् ।
पर्वत प्रर्बद्धन हाम्रो दायित्व भन्ने नाराका साथ आज देखिे धौलागिरी अञ्चल स्तरीय तेस्रो पर्वत महोत्सब सुरु हुदैछ ।
बागलुङ जिल्लाको पाण्डवखानी गाविसबाट हटिया बजार तर्फ आउँदै गरेको यात्रुबहाक जिप गएराती दुर्घटनाग्रस्थ हुँदा ५ जनाको मृत्यु भएको छ ।
क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा. एल् एन् सिङ्घ चयन हुनुभएको छ ।
तीन दिने कुवेत भ्रमण पुरा गरि राष्ट्रपति डा. रामवरण यादव आज स्वदेश फर्कदै हुनुहुन्छ ।
चितवनको नारायणगढमा आज एउटा शव वेवारिसे अवस्थामा फेला परेको छ । वुटवलवाट नारायणगढको लागी छुटेको लु.१ ख ४०९३ नम्वरको वसमा अन्दाजी ५० वर्षका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पाचथरको मौबा गाबिस २ गोप्छेमा ४ बर्षिय बालकको हत्या भएको छ । स्थानिय सुरेन्द्र लाबतिका ४ बर्षिय छोरा देवीचन्द्र लाबतीको धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।
गाउ“मा पुजाआजामा प्रयोग गर्न सालको पातबाट बनाईने दुना, टपरीबाट ब्याबसायिक रुपमा आम्दानी लिन महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका छन ।
चितवनको कविलासमा आज दिउसो मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाईकल चालकको ज्यान गएको छ ।नारायणबाट
केहि समय अगाडी चुलो र चौकोमा मात्र व्यस्त हुने म्याग्दी नारच्याङ गाउँका महिलाहरु यतिबेला उन्नत जातका बाख्रापालन तर्फ आर्कषित हुन थालेका छन् ।
शान्ति र संविधानका लागि सहमितका आधार तयार गर्न तीन ठुला दल छलफलमा जुट्ने भएका छन् ।
हिजो कुवेत प्रस्थान गर्नुभएका राष्ट्रपति डा रामवरण यादव आज त्यहाँको स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने छ ।
नेपाल पत्रकार महासङ्घको काठमाडौं शाखाको नयाँ कार्यसमितिका लागि हिजो भएको चुनावको मत गणना आज हुँदै छ ।
हिजो गठन गरिएको संवैधानिक समिति अन्तर्गतको उपसमितिमा मधेसवादी दलहरुले सद्भावना पार्टी नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई पठाउने भएका छन् ।
म्याग्दीको दुर्गम मुना, मुदी, लुलाङ गाविसका करिव ६० प्रतिशत नेपाली नागरिकले नागरिकता प्रमाणपत्र नलिएको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपालका उम्मेदवार कुलचन्द्र गौतम पराजित हुनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्ष्ँ पदका लागि आज निर्वाचन हुदै छ ।
सातबु“दे सहमतिको विषयमा एमालेले गरेको निर्णयका सम्बन्धमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज बस्दै छ ।
राष्ट्रपति डा रामवरण यादव कुवेतको स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन आज कुवेत प्रस्थान गर्नुभएको छ ।
बालक अपहरणको बिरोधमा आज सप्तरी जिल्ला बन्दको आब्हान गरीएको हो ।
बाराको पथलैयामा भएको सबारी दुर्घटनामा २ जना घाईते भएका छन् । घाईते मध्ये एकको अबस्था गंभिर रहेको छ ।
पुर्बपश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तुको पिपरामा सबारी साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
सिराहाको भबानीपुरमा गएराति एक जनाको हत्या भएको छ ।
रौतहटको बलेरीमा हतियारधारी समूहले गोली प्रहार गर्दा एक जना घाइते भएका छन् ।
बाँकेका सम्पूर्ण शिक्षण संस्था आज बन्द आब्हान गरिएको छ ।
पर्वत जिल्लाका सबै बिद्यालय पाच बर्षभित्रमा पुस्तकालय पु¥याउने लक्ष्य सहित पर्वत ‘एक बिद्यालय, एक पुस्तकालय’ अभियान शुरु भएको छ ।
हतियारसहित आएका नवावधारीहरुको समुहले नुवाकोटको गणेशस्थानका व्यापारी ध्रुव अधिकारीको घरबाट गए राती ८ लाख ५२ लुटेर लगेका छन् ।
फागुन ५ गते घरबाट निस्कका जिल्लाको हटिया गाविस–४ का एक युवा हटिया–२ को एक जङ्गलमा मृत अवस्थामा फेला परेका छन् ।