www.nepalqataronline.com Thursday, 23rd May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोष लगायत गीतसंगीतको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले स्वर्गीय गायक नारायणगोपालको ब्यक्तित्व र उहाँले नेपाली गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गर्दैछन् ।

मध्यान्ह १२ बजे प्रधानमन्त्री कार्यलयमा हुने छलफलमा बिभिन्न मन्त्रालयका सचिव , मन्त्रीहरुलगायतको सहभागीता रहने प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा हुने छलफलमा समसामयीक राजनितिक घटनाक्रम, जारी शान्ति प्रक्रियालगायतका बिषयमा छलफल हुने छ ।

पुस महिनाभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने आन्तरीक सम्झदारीअनुसार गृहकार्य गर्न बैठक बस्न लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घले ललितपुरको पुल्चोकस्थित गुण ज्यासः पसःमा कार्यरत जुजुकाजी बज्राचार्यको हत्याका दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाही अगाडि बढाउन गृहमन्त्री विजयकुमार गच्छदारसँग माग गरेको छ ।

पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त चितवन रत्ननगरको टाँडीचोकमा सवारी साधनको ठक्करबाट आज एक जनाको ज्यान गएको छ ।

प्रहरीले कर्तव्य ज्यान मुद्धाका ७ जना, अपहरण तथा शरीर वन्धक मुद्धाका ७ जना, अमेरीकन डलर सहित २ जना, कर्तव्य ज्यान मुद्धामा संम्लङ्न भई फरार रहेका ४ जनालाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

नवलपरासीको कावासोतीमा रहेको सामुदायिक रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्ज आजदेखि आफ्नो नियमीत प्रसारण को तेस्रो वर्ष पुरा गरी चौथौं वर्षमा प्रवेश गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका जयमंगलामा दोश्रो राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

सेना समायोजन विशेष समितिको सोमबार साँझ बसेको बैठकले लडाकुको समायोजन, पुनःस्थापना र स्वेच्छिक अवकाशसम्बन्धी सचिवालयले तयार गरेको विस्तृत कार्यक्रम र कार्ययोजना पारित गरेको छ ।

खाडी मुलुक साउदी अरेबियाले सन् २०१० अघि जारी भएका हस्तलिखित राहदानीमा जाने नेपाली कामदारको रोजगारी भिसा अस्वीकृत गर्ने भएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति डा. रामबरण यादबबीच विहान सभासद बालकृष्ण ढुंगल प्रकरणका विषयमा छलफल भएको छ ।

नयाँ बन्ने संविधानमा रहेका बिबाद समाधानकालागि गठन गरिएको उपसमितिको बैठकमा हालै गठन गरिएको कार्यदलले शासकीय स्वरुप र निर्बाचनका सम्वन्धमा प्रतिबेदन पेश गरेको छ ।

राष्ट्र बैकले आज निकालेको बिज्ञापनमा पहिलो पटक अपांगता भएका व्यक्तिहरुलाई आरक्षणको व्यवस्था गरेको छ ।

पञ्चकन्या उच्च मावि, युवा रेडक्रस सर्कल, जुनियर रेडक्रस सर्कलको संयुक्त तत्वावधानमा रत्ननगर नगरपालिकाको पञ्चकन्या उच्च माविको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम धर्मावलम्वीहरुको धार्मिक सम्मेलन (जल्सा)गत असोज २८-२९ का दिन भव्यताका साथ सम्पन्न भएको छ .तनहुँको दुलेगौंडा गल्छिनामा भएको उक्त सम्मेलनमा भाग लिन पहाडी जिल्लाका लगभग चालिस मुस्लिम समाजको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलनमा धनुषा जनकपुर मौलाना हजरत जैश मुहम्मद सिद्दिकी (शेरे नेपाल)को प्रमुख आतिथ्य रहेको थियो

विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सम्वर्धन गर्ने र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल(इएनजेएन) को दुई वर्षका लागि नयां नेतृत्व चयन भएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले खुल्ला विश्वविद्यालय स्थापनाका लागि आवश्यक पहल सुरु गर्न निर्देशन दिएका छन्

गैर आवासीय नेपाली (एनआरएन)हरुलाई नेपालमा लगानी गर्न कुनै समस्या नरहेको पूर्वअर्थमन्त्री तथा अर्थविद्हरुले बताएका छन् ।

देशको परिस्थिति देखेर चिन्तित नहुन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

नारायणगढ मुग्लिन सडकखण्डको कबिलाश ५ सेति दोभानमा भएको सबारी दुर्घटनामा परी ५ जना घाईते भएका छन्

बिजया दशमी तथा शुभ दिपावली २०६८ को अबसर पारेर मनकामना साँस्कृतिक परिवार दोहा कतारले गत शुक्रबार दोहा सिनेमा हलमा बडा दशै साँस्कृतिक साँझ सफलताका साथ संम्पन्न गरेको छ ।

साविकको भन्दा दोब्बर आन्तरिक पर्यटकहरु यहाँ भित्रिएको व्यवसायीहरुले बताएका छन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार विगतको दशैँमा भन्दा यसपालीको दशैंमा आपराधिक गतिविधिमा कमी आएको बताएको छ ।

शक्तिस्वरुपा देवीको पूजाआराधनाका लागि देशभरका शक्तिपीठमा भक्तजनको विहानैदेखि घुईंचो लागेको छ ।

पार्टी सभापति सुशिल कोइराला एकलौटी ढंगले चल्न थालेको भन्दै बरिष्ठ नेता शेरबहादुर देउवाले केन्द्रिय सदस्यबाट राजिनामा दिएपछि समस्या समाधान गर्न कोइरालालाई दवाव बढेको छ ।

सम्पर्कविहीन भएको ताप्लेजुङका उत्तरी गाउँको अवस्था बुझ्न सदरमुकामबाट गएको सशस्त्र प्रहरीको ११ जनाको टोली त्यहाँ पुग्न नसकेर बीचबाटैबाट फर्किएको छ ।

मधेसीहरुलाई उपेक्षित गरे तराईका २२ जिल्ला नेपालबाट छुट्टिने भनेर विवादास्पद अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीले आफुले उक्त कुरा नभनेको जिकिर गर्नुभएको छ ।

१३ गतेदेखि बोलाइएको केन्द्रीय समिति बैठक सरेपछि विवाद मिलाउन एकीकृत नेकपा माओबादीको पदाधिकारीहरुको आज बैठक बस्दै छ ।

विश्वभरका दुई हजार प्रतिस्पर्धी मध्ये नेपालको तर्फबाट खनाल ग्लोबल युथ समिटमा छानिएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षका बडादशैँको टिकाको साइत सार्वजनिक गरेको छ ।

झण्डै ३५ बर्षपछि नेपालको तर्फबाट कतारमा राजकीय भ्रमण हुने भएको छ ।

देउवा पक्षको बिरोधका बाबजुत भातृसंगठन भंग भएपछि नेपाली काँग्रेसभित्र देखिएको बिबाद समाधान गर्न गठित कार्यदलको प्रस्ताव सभापति सुशिल कोइरालाले अस्वीकार गरेपछि विवाद तत्काल समाधान नहुने भएको छ ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पुर्व अर्थसचिव रामेश्वर खनाल नियुक्त हुनुभएको छ ।

सप्तरीको रायपुर गाविस-१ का श्रवण साहकी ८ वर्षीया छोरी पूजा साह घरअगाडि खेल्दै गरेको अवस्थामा अपहरणमा परेकी छिन् ।

नेपाल फर्कने वित्तिकै संविधानसभाध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता गरेका भट्टराईले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

अनुसन्धानका क्रममा मन्त्री साहकै निर्देशनमा तिवारीको हत्या भएको पाइएपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरि विरगंज पठाउन काठमाडौं प्रहरीलाई पत्र पठाएको छ ।

उनको आत्महत्यालाई आफन्तहरुले रहस्यमय भन्दै छानविन गर्न माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा सहभागी हुन गएको प्रधानमन्त्रि डा. वावुराम भट्राई नेतृत्वको टोली आज न्यूयोर्कवाट नेपालका लागी प्रस्थान गरेको छ ।

माउन्टेन फ्ल्याईटबाट काठमाडौ फर्कदै गरेको बुद्ध एयरको एक विचक्राफ्ए जहाज आज विहान ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा ६ नेपाली नागरिक सहित सवार सबै १९ जनाको मृत्यू भएको छ ।

दलित भएकै कारण राजधानीमा बसेर अध्ययन गर्ने दलित विद्यार्थीलाई कोठा पाउन समस्या भएको छ ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालीपनको शान्ति प्रक्रिया र ऐतिहासिक परिवर्तन दुवै विशिष्ट छन् र यो विश्वकै लागि अनुकरणीय उदाहरण हुनसक्ने बताउनुभएको छ ।

चर्चित हास्यव्यङग्यकार भैरव अर्यालको ७६ औ जन्म जयन्तीको अवसरमा राजधानीमा कविता प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रम गरिएको छ ।

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज अत्यन्तै व्यस्त कार्यतालिकाका बीच पनि आफूलाई बाल्यकालमा पढाउने गुरुआमालाई भेट्नुभएको छ ।

सन् २ हजार ११ मा विभिन्न संक्रमणखाले रोगका विषयमा उत्कृष्ट अनुसन्धान गरेका डाक्टर बटु शर्मा कुइ“केलले अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिले प्रदान गरेको पुरस्कार हात पारेका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज पनि विभिन्न देशका प्रमुख तथा राष्ट्रसङ्घका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा पाँच दिन देखि जारी अनसनमा बसेकाहरु मध्य आमरण अनसन तर्फका ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

भातृसंगठन विघटन भएपछि देखिएको विवादलाई सुल्झाउन नेपाली काग्रेसका दुवै पक्षका नेताहरु आन्तरीक छलफलमा जुटेका छन् ।

हत्कडी सहित ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेवाट भागेका विकास गुरुङ पक्राउ परेका छन ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate