प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।
महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।
महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।
व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।
महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।
चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।
मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।
जंगलिहात्तीको आक्रमणबाट आज दिउसो चितवनमा एक जनाको मृत्यु भएको छ ।
लगातार पाँ“च पटकको चुनावबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि व्यवस्थापिका संसदमा भोलि छैटौपटकको चुनाव हु“दैछ ।
दाङबाट प्रकाशित हु“दै आएको गोरक्ष राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक शशीधर गौतममाथि आक्रमण भएको छ ।
व्यवस्थापिका संसदमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा कसलाई समर्थन गर्ने वा तटस्थ बस्ने भन्ने विषयमा छलफल गर्न मधेसवादी दलसम्वद्व संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ ।
घोराही नगरपालिका वडा नम्बर ११ निवासी भोजराज अधिकारीको घरमा शंस्कास्पद वस्तु फेला परेपछि प्रहरीले पहरा दिइरहेको छ ।
मेघौलिको पर्साढापमा पसल संचालन गरि बस्ने बिनोद शर्माकी श्रीमति शुशिला शर्मा हिजो देखि बेपत्ता हुनु भएको छ
बारामा आज बिहान बस र ट्रक एकआपसमा ठोक्किदा ९ जना गम्भिर घाईते
नवलपरासीका बिभिन्न २ स्थानमा खोलाको किनारमा बालक र युवतीको मृत शब फेला परेको छ ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई सवार कारमा आज चितवनको दारेचोक बसले ठक्कर दिएको छ ।
अधिवक्ता पदमप्रसाद दाहालमाथि गोली प्रहार गर्ने समूहको पहिचान गरी तत्काल कारबाही गर्न नसकेको भन्दै चितवनका सबै पेशाकर्मीहरु आन्दोलित भएका छन ।
भरतपुर नगरपालिका कार्यालयबाट गरिदै आएको व्यक्तिगत घटना दर्ता अव देखि सम्बन्धित वडा कार्यालयहरुबाट गरिने भएको छ ।
समुदायमा आधारित बिद्यालय शिक्षा कार्यक्रम अन्तर्गत गाविस स्तरीय महामारी ब्यवस्थापन योजना निर्माण सम्वन्धि २ दिने कार्यशाला गोष्ठि देखि मंगलपुर गाविसमा शुरु भएको छ ।गैरसरकारी संस्था समन्वय समिति चितवनको आयोजना र जिल्ला शिक्षा कार्यलयको समन्वयमा कार्यक्रम शुरु भएको हो ।
पुर्वी लमजुङको अर्चलबोटस्थित लक्ष्मी नारायण माध्यामिक विद्यालयका अधिकांश शिक्षकहरु विरामी भएपछि आजदेखि विद्यालय बन्द भएको छ ।
केन्द्रिय सदस्यहरुले उठाएका टिप्पणी र प्रश्नावलीको उत्तरका बिषयमा छलफल गर्न आज एकीकृत नेकपा माओवादी पदाधिकारी बैठक बस्दैछ ।
बाह्य मुलुकबाट बढि सुनचा“दी आयात हुदा बिदेशि मुद्राको सञ्चितिमा प्रतिकुल असर परेको भन्दै नेपाल सरकारले सुनचँदी आयातमा प्रतिवन्ध लगाएको छ ।
मातृका यादव नेतृत्वको नेकपा माओवादीसंग एकीकरणको घोषणा भईसकेको पुर्नगठित जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हुदैछ ।
सर्लाहीको बरहथवाका ब्यवसायी शम्भु दासको गएराति हत्या भएको छ ।