www.nepalqataronline.com Saturday, 25th May 2013
 
Ads
News
अर्घाखाँची सेवा समाज दोहा कतारको पहिलो भेला सम्पन

+ Font Size | - Font Size

Posted on: Apr 14 2012 Saturday 12:55:28 PM

पशुपती श्रेष्ठ/ टेकराज थापा दोहा कतार |प्रबासमा अर्घाखाँचीबासी सबै एक होऔ समाजका लागि केही गरौ भन्ने आभिप्राय साथ संगठित अर्घाखाँची सेवा समाज दोहा कतारले पहिलो मासिक भेला १३ अप्रिल का दिन सम्पन्न गरेको छ|

आफु त बाचिएको छ अरुलाई पनि बचाउ भन्ने ठुलो मनसायले गत केहीदिन पहिले प्युठान वाङे कि ६ वर्सिया वालिका बिमला पुन घर नजिकै दोजरले बाटो खन्दै गरेको हेर्न साथीहरु सँग दोडिदै जादा घर नजिकै रहेको डर लाग्दो भिरबाट लडेर गम्भिर घाइते भएकी वालिकाको टाउकोमा चोट लागेर अर्घाखाँची जिल्ला अस्पातलमा लगिएको थियो तर अर्घाखाँची अस्पातलले यहाँ उपचार हुन नसक्ने बताए पछी भैरहवा रिफर गरेको थियो| गरीब परिवारमा जन्मिएकी बिमला घरको आर्थ्रिक अवस्था एकदमै नाजुक रहेको कारण बिपन्न परिवारले उपचार गर्न सकेनन| भन्ने समाचार अर्घाखाँची डट्कम् ले प्रकाशित गरेको थियो उक्त समाचारलाई आधार मानि कतारमा नबगठित अर्घाखाँची सेवा समाज कतारले बिभिन्न फेसबुक पेजमा सुचना प्रभा गरी कतारमा रह्नु भएका बिभिन्न जिल्लाका साथीहरुको सह्योग तथा समाजका सद्स्यहरुको सहयोगमा कतारी १०२२ रियल सन्कलन गरीएको छ र सो रकमा २/३ दिन भित्रमा पठाउने तयारीमा रहेको समाजका अधक्ष्य भुबन केसी ले जानकारी दिनु भयो|

कार्यक्रम समाजका सल्लाकार युबराज पोख्रेल को सभापतित्व अधक्ष्य भुबन केसी को सन्चालन सचिब पशुपती श्रेष्ठको स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रममा नब बर्ष २०६९ को उपलक्ष्मा समाजका अध्यक्ष भुबन केसी सचिब पशुपती श्रेष्ठ , सद्स्य यूबराज पाण्डे, टेक राज थापाले हातमा हात काधमा काध मिलाई हाते मालो गरी समाजलाई अगाडि बढाउन सबै को साथ रहोस् भन्दै शुभकामना दिनु भएको थियो



Comments
"Sahaygo garnu hune sampurn arghkhanchi pariwar ma dhanyebad parkat garna chahanchu hamro sewaba samajha ramro samajha "
Maniram pandey -2012-04-14 15:23:23
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।

दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो । उहाालाई पक्राउ गरेको जानकारी ,,,

तामाङ समाजद्धारा विदाई ।

विथयूको सुटिङ्ग सम्पन्न ।

पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान

प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।

हृद्यघातका कारण एक नेपालीको मृत्यू ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate