www.nepalqataronline.com Friday, 24th May 2013
 
Ads
News
नेपालगञ्जका कारागार प्रमुख श्यामलाल लामिछानेलाई यसवर्षको उत्कृष्ट जेलरका रुपमा मंगलवार सम्मानित

+ Font Size | - Font Size

Posted on: Apr 10 2012 Tuesday 03:41:21 AM

नेपालगञ्ज, चैत २८ 

 नेपालगञ्जका कारागार प्रमुख श्यामलाल लामिछानेलाई यसवर्षको उत्कृष्ट जेलरका रुपमा मंगलवार सम्मानित हुनुभएको छ । पीडित जनसेवा संघ काठमाडौंले देशभरका ७४ वटा जेलको स्थलगत अध्ययन अनुगमनपछि नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा जेलर लामिछानेलाई (वेष्ट जेलर अवार्ड २०११ ) बाट सम्मान गरेको हो ।

 

क्षमता भन्दा बढि कैदी तथा बन्दी भएपनि नेपालगञ्ज कारागार प्रशासनले कैदी बन्दीको नैतिक, समाजिक सुधार तथा उनीहरुको आर्थिक तथा स्वास्थ्यमा विशेष ध्यान दिएको पाइएको संघका निर्देशक दिनेश न्यौपानेले जानकारी दिनुभयो । २०० क्षमताको नेपालगञ्ज कारागारमा अहिले ३४८ जना कैदी तथा बन्दी छन् ।

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
ठुला राजनैतिक दलहरु सत्ता र कुर्सीका जुकाहरु –आङ्गकाजी शेर्पा

एमाओवादी महाधिवेशन तयारी अन्तिम चरणमा, विधान मस्यौदा पारित

फागुनदेखि दुई रङका सिलिण्डर आउने

एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनद्धारा विद्यालय भवन उद्घाटन

१९९ डाक्टर लाइसेन्स परीक्षामा फेल

संसार ध्वस्त भयो त ?

सिडिओद्वारा महिलाको बिचल्ली

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate