www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
दस्तावेजको जाँचका लागि एफबिआईसंग सहयोग माग ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 30 2010 Friday 03:03:04 AM | Views : 5 Times

९० हजार भन्दा बढि अमेरीकी सेनाको गोप्य सैन्य दस्तावेज चुहावट भएको विषयमा जाँच गर्न अमेरीकाले एफबिआईको सहयोग लिने भएको छ । अमेरीकी र गठबन्धन सैनिकका लागी निक्कै खतनाक रहेको दस्तावेज चुहावटको गहिरो अनुसन्धान आवश्यक रहेको बताउदै अमेरीकी रक्षा  मन्त्रि रोर्बट गेट्सले दस्तावेज चुहावट कसरी भएको भन्ने कुरा पत्ता लाग्ने बताउनु भयो । संचारकर्मीलाई प्रतिक्रिाया दिने क्रममा गेट्सले दस्तावेज चुहावटबाट युद्ध क्षेत्रमा मिसन सन्चालनमा समस्या परेको बताउनु भयो । दस्तावेज चुहावट संगै अमेरीकी  सेना , गठबन्धन सेना र अफगानिस्तमा अमेरीकाले गर्दै आएको सहयोगमा समस्या उत्पन्न भएको बाउदै रक्षा मन्त्रि गेट्सले यस प्रकारको लापरवाहिले अमेरीकाको क्षविमा असर पुग्ने बताउनु भयो । उहाँले चुहावट सम्बन्धि अनुसन्धाका विषयमा सहयोग गर्न एफबिआईका निर्देशक रोर्बट मुलर संग आग्रह गर्नु भएको छ । अफगानिस्तामा जारी युद्ध, अमेरीकी सेनाको रणनिति लगायत समेटिएका गोप्य सुचना विकीलीक्स वेबसाईटमा गत आईतबार सार्वजनिक भएको थियो । 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।

महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।

मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67