www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत डेलिसिबीच भेटवार्ता ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 29 2010 Thursday 05:15:46 AM | Views : 8 Times

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेसिसिबीच भेटवार्ता भएको छ । बिहान पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटवार्तामा प्रधानमन्त्री छान्ने प्रक्रिया, सेना समायोजन र संविधान निर्माणका बारेमा डेलिसिले चासो राख्नुभएको थियो । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने र त्यसपछि सबै समस्या समाधान हुँदै जाने बताउनुभएको थियो । यसअघि डेलिसिले काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । यसैबीच आजै अमेरिकी राजदुत स्कट एच डेलिसिले उप–प्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि छलफल गर्नुभएको छ । मन्त्रालयमा भएको छलफलमा १७ गते हुने चुनावमा मधेसवादी दलले लिने निर्णयमा डेलिसिले चासो व्यक्त गर्नुभएको थियो ।  

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।

महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।

मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67