www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
वेसीशहर–डुम्रे सडक खण्ड खुल्यो ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 29 2010 Thursday 05:11:46 AM | Views : 8 Times

सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रे सम्मको सडक खण्ड अबरुद्ध भएकोमा अहिले संचालनमा आईसकेको छ ।  मकवानपुर घर भई लु १ ख ४७५४ नम्बरको वसमा सहयोगीको काम गर्दै आएका सञ्जय सुवेदीलाई गएराती दनाईफाँटमा सुनिल दनाई र अर्को एकजना नाम नखुलेको युवकले कुटपिट गरेका थिए । आफ्ना कर्मचारीलाई कुटपिट गरेको विषयलाई लिएर यातायात मजदुरहरुले आज विहानै देखि डुम्रे–वेसीशहर सडक खण्ड बन्द गराएका थिए । बन्द कर्ता मजदुरहरुसंग प्रहरीले गरेको छलफलमा दोषीलाई कारवाही गर्ने र घाईतेको उपचार खर्च जुटाउने विषयमा सहमती भएपछि यातायात सेवा सुचारु भएको हो ।  यातायात मजदुरहरुको अवरोधका कारण काठमाडौँ, पोखरा, चितवन लगायत लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेपछि गन्तब्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए । कुटपिटपछि गम्भीर घाईते सुवेदीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । कुटपिटमा संलग्न हुनेहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।

महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।

मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67