www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
बजिरिस्तानमा २४ घण्टामा र्दुइ ड्रोन हमला ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 27 2010 Tuesday 02:01:47 AM | Views : 10 Times

पाकिस्तानको पश्चिम उत्तर आदिबासी ईलाकामा पछिल्लो २४ घण्टामा भएको दुई ड्रोन हमलामा नौ जना संदिग्ध चरमपन्थी मारिएको अधिकारीहरुले बताएका छन् । दक्षिणी बजिरिस्तान र उत्तरी वजिरिस्तान गरी दुई स्थनामा भएको छुट्टा छुट्टा ड्रोन हमलामा क्रमश पाँच र चार जना संदिग्ध चरमपन्थी मारिएका हुन  । पाकिस्तानमा तालिबानी विद्रोहीलाई बढावा दिन मुख्य भुमिका निर्वाह गरेका महसुद परिवारको गढ भएको स्थान उत्तरी वजिरिस्थानमा अमेरीकी चालक रहति बिमानद्धारा आक्रमण गरिएको थियो । 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
भारतीय माओवादी प्रवक्ता अविनाशले बिहारमा बन्धक बनाइएका ३ प्रहरी आज बिहान छोडिएको बताएका छन् ।

पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लश्करे झंगवीले लिएका छन् ।

ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।

शिया समुदायको धार्मिक जुलुसमाथि तीन पटकसम्म भएको बम हमलामा परि पाकिस्तानको लाहोर शहरमा कम्तिमा २५ जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली र प्यालेस्टीनी नेताहरुसँग स्थायी शान्तिका लागि सम्झौता गर्ने मौका नगुमाउन आग्रह गर्नुभएको छ ।

पाकिस्तानका ७० हजार बालबालिका फोहोर पानीका कारण लाग्न सक्ने रोगबाट मर्न सक्ने संयुक्त राष्ट्र संघका अधिकारीहरुले चेतावनी दिएका छन् ।

भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67