जर्मनीको डुईसबर्गमा आयोजना गरिएको सांगीतिक कार्यक्रमा भागदौड मच्चिदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सन् २००६ यता बलिर्नमा आर्थिक संकट आईपरेपछि जर्मनीका विभिन्न लव परेड सांगीतिक कार्यक्रम आयोजना हुदै आएको थियो । सांगीतिक महोत्सवका लागि बनाईएको प्रवेशद्धारमा भागदौड भएको हो ।
ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।