www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
कङगोमा भारतीय पाइलटको अपहरण ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 25 2010 Sunday 01:18:21 AM | Views : 13 Times

कङ्गोमा विद्रोहीहरुले हवाई अड्डामा आक्रमण गरेर भारतीय पाइलटलाई बन्दि बनाएका छन् । कङगोको उत्तरी किबु ईलाकामा रवाण्डाका हेतु विद्रोहीहरुले हवाई अड्डामा आक्रमण गरेको सेनाका जनरल बैगवा डिडोन अमुलीको भनाईलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जनरलका अनुसार विद्रोहीहरुले भारतीय सह–पाईलट र जहाजमा रहेका धन आफ्नो कब्जामा लिएका छन् । माई माई शेका नाम गरेका एक स्थानिय मिलिशियाको सहयोगमा भएको आकम्रणमा विद्रोहीहरु हवाई पट्टिीमा रहेको विमान, भारतीय साहायक पाईलट र करिब आठ हजार डलर लिएर फरार भएका छन् ।  

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
भारतीय माओवादी प्रवक्ता अविनाशले बिहारमा बन्धक बनाइएका ३ प्रहरी आज बिहान छोडिएको बताएका छन् ।

पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लश्करे झंगवीले लिएका छन् ।

ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।

शिया समुदायको धार्मिक जुलुसमाथि तीन पटकसम्म भएको बम हमलामा परि पाकिस्तानको लाहोर शहरमा कम्तिमा २५ जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली र प्यालेस्टीनी नेताहरुसँग स्थायी शान्तिका लागि सम्झौता गर्ने मौका नगुमाउन आग्रह गर्नुभएको छ ।

पाकिस्तानका ७० हजार बालबालिका फोहोर पानीका कारण लाग्न सक्ने रोगबाट मर्न सक्ने संयुक्त राष्ट्र संघका अधिकारीहरुले चेतावनी दिएका छन् ।

भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67