www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
भेनेजुएला र कोलम्वीयाको सम्वन्ध विच्छेद

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 23 2010 Friday 01:40:43 AM | Views : 11 Times

भेनेजुएलाले कोलम्वीयासगको कुटनीतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेको छ ।
दुवैदेशबीच बढेको तनाबका कारण भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजले यस्तो घोषणा गर्नु भएको हो ।भेनेजुएलाको सरकारले आउदो आईतवार सम्ममा आफ्नो देश छाड्न कोलम्वियाका राजदुतलाई आदेश दिएको छ ।भेनेजुएलाले विद्रोही छापामारहरुलाई सरक्षण गरेको भनी कोलम्वीयाले लगाएको आरोप अस्वीकार गर्दे यस्तो फैसला गरेको हो ।कोलम्वीयाले आफ्नो देशका विद्रोहीहरु भेनेजुएलामा रहदै आएको आरोप लगाएको छ भने भेनेजुएलाले अमेरीकाको आडमा कोलम्वीयाले आफ्नो देशसगको सम्वन्ध विगार्न चाहेको वताउदै आएको छ ।

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
भारतीय माओवादी प्रवक्ता अविनाशले बिहारमा बन्धक बनाइएका ३ प्रहरी आज बिहान छोडिएको बताएका छन् ।

पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लश्करे झंगवीले लिएका छन् ।

ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।

शिया समुदायको धार्मिक जुलुसमाथि तीन पटकसम्म भएको बम हमलामा परि पाकिस्तानको लाहोर शहरमा कम्तिमा २५ जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली र प्यालेस्टीनी नेताहरुसँग स्थायी शान्तिका लागि सम्झौता गर्ने मौका नगुमाउन आग्रह गर्नुभएको छ ।

पाकिस्तानका ७० हजार बालबालिका फोहोर पानीका कारण लाग्न सक्ने रोगबाट मर्न सक्ने संयुक्त राष्ट्र संघका अधिकारीहरुले चेतावनी दिएका छन् ।

भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67