Vodafone Qatar, in a joint promotion with Nokia and Consolidated Gulf Company, is giving FREE Nokia Ovi Maps downloads for all customers using compatible Nokia phones on the Vodafone network.

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारले मुस्लिमहरुको महानपर्व रमजानको अवसरमा कतारमा रहेका नेपाली मुस्लिमहरुलाई इप्mतार मिलन समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखा सेवा समाज कतारको संरक्षकत्वमा स्थापित मनकामना नेपाली सांस्कृतिक परिवार कतारको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
"भाषाको उत्थान नेपालीको पहिचान,सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान " भन्ने मुलनाराका साथ स्थापित नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोतिजयन्ति समारोह सम्पन्न गरेको छ ।
नारायणगढमा जारी सामे ट्याक्टर जिल्लास्तरीय नकआउट फुटवल प्रतियोगीता अन्र्तगत आज चौथो तथा अन्तिम क्वाटरफाईनलको खेल हुँदैछ ।
पाकिस्तान र इङ्ल्याण्डबीचको पहिलो एक दिवसिय क्रिकेट म्याच इङ्ल्याण्डको कारर्डिफमा आज हुदैछ ।
भारतीय माओवादी प्रवक्ता अविनाशले बिहारमा बन्धक बनाइएका ३ प्रहरी आज बिहान छोडिएको बताएका छन् ।
प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।
महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।
महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।
व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।
महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।
चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।
मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।
जंगलिहात्तीको आक्रमणबाट आज दिउसो चितवनमा एक जनाको मृत्यु भएको छ ।