www.nepalqataronline.com Saturday, 19th May 2012
 
Breaking News
कतारमा २५५६ औं बुद्ध जयन्ती मनाइयो | कतारमा २५५६ औं बुद्ध जयन्ती मनाउने तयारी | कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्डको तयारी पूरा | आरम्भ नाट्य डबलीले कतारमा कालापानी प्रदर्शन गर्दै | प्रवासी नेपाली संघ यूएईमा पंगेनी | स्याङ्जा सहयोग समाज दोहा कतारले नयाँ वर्ष मनायो | नेपाली जनप्रगतिशिल मञ्चको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न | अर्घाखाँची सेवा समाज दोहा कतारको पहिलो भेला सम्पन | मायालु हिँड्ने बाटोमा फूल रोप्ने डिजराज र प्रशान्त तामाङका म्युजिक कम्पोजर अशुसेन कतारमा । | तनहुँ मुस्लिम समाजको प्रथम अधिबेशन तथा ईस्लामिक पुस्तकालय घोषणा सभा |
Ads
All Messages
Posted by : Binda on 2012-04-08 17:20:15 | From : Nepal
कतारमा रहनुभएका मेरा दाजु प्रमेश लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०६९ को हार्दिक म‌ंगलमय शुभकामना!!

Posted by : Ramnath on 2012-04-08 17:18:36 | From : Qatar
Happy New Year 2069 to all Nepali people working in Qatar

Posted by : kabi on 2012-03-26 04:24:18 | From : Qatar
Namaste : This is keshar chhetri ( kabi ) from qatar. first time i am using this message through online message. its really good for us. My best wishes to this Organization.

Posted by : akash tamang on 2012-03-20 08:12:08 | From : Nepal
hi i am akash tamang from nepal now i am in Qatar working in dicotech trading and contracting company i like friendship so i have no friends please anybody have teel me i am akash tamang

Posted by : Pradeep Kandel on 2012-02-25 02:44:59 | From : Nepal
Doha, Qatar ma rahanu bhayeko sampurna sathi haru lai ma Pradeep Kandel ko dherai samjhana chha hai hajur ....Makawanpur ko Hetauda bata...

Posted by : BHIMRAWAL on 2012-02-02 10:23:21 | From : Qatar
hello namaskar,qatarma bibhinna jillaharuko samitee 6 tara nawalparasi jillako kunai samitee 6 ki 6ena pliz vayama jankari dinuhola

Posted by : LAXMAN LAMA TAMANG on 2012-01-21 22:21:35 | From : Nepal
༄༅ །། བསོད་ནམས ་ ལོཚར ་ (འབྲུག་ ལོ་ ) ༢༨༤༨ ལ་ ཛྱབ་ཌན་བ །། " सोनाम ल्होछार ( डुक ल्हो ) २८४८ को शुभकामना " "HAPPY SONAM LHOCHHAR 2848TH YEAR OF THE DRAGON"

Posted by : hash kathayat on 2012-01-13 15:11:38 | From : Qatar
i m first time looking nepalqatar online.com its really very good. thank u .........

Posted by : Kumar Moktan Tamang on 2011-12-29 23:10:19 | From : Nepal
चु हब सोनाम ल्होछार २८४८ (ताग ल्हो ) ला दुइरी मुक्कोन तामाङ ज्योज्यो आले नाना आङा देन जम्बुलिङरी स्युबा म्हिल्हुइ दा ज्याबा तगाइ ,ल्हेगै ,छेरेङगै ,सेम्से मान्बा तोन्नी थोप्सी सोल्हाम्गै बिबन सेम्न्हाङ हिन्से ज्याबाडान्बा । कुमार मोक्तान तामाङ बज्रायोगिनी -८ ,घुमारचोक याम्बु

Posted by : LAXMAN LAMA TAMANG on 2011-12-16 21:59:13 | From : Afghanistan
" ल्होछार पर्व राष्ट्रियब्यापी मनाऊ बुद्ध सम्बतलाई नेपाली सम्बत बनाऊ "

Posted by : narayan kafle on 2011-12-12 13:47:02 | From : Qatar
हे मेरी प्यारी लेख्दै छु कथा खाडी मा बसेर गर्दै छु काम पसिना झारी घुडा लाई कसेर हरेस तिमी नखाउ प्रिया म फर्की आउनेछु भत्केको हाम्रो घर लाई नया बनाई आउनेछु जिन्दगी भरी आशुको नदी बगाउनु बगायौ लाला र बाला समाली आफु कम्जोर नै तुलायौ आउदाहुन साहू माग्दा हुन रिन त्यों मैले लिएको मुटुमा पीर हुदो हो मेनुका हाम्रो खेत दिएको डेरी लाउरे बनी धेरै नै भयो बिदेश आएको भएन धन रहेन कमाइ के दशा पाएको ? कस्तो यो भाग्य कुन दिन लागें छोडेर तिमीलाई हे दैब तैले टिपेर लैजा यो मेरो जीवनलाई इमानको खेती गरेर खान्थें पाखुरा चलाई घर र खेत संगै नै हुन्थ्यौ चखेवा भुलाई आउदो चाड खुशिले मान्नु यस्तै छ भनेर नरुनु प्रिया भुलेर पनि फोन होला संझेर मायाको फूल संसारको रित मुना र मदन उस्तैछ प्रिया तिम्रो र मेरो रीसहब र रोहन हजारौ जन नेपालीहरु मुग्लानको भरमा आशाको खेती गर्दा हुन उता छिमेकी घरमा रहेन केही कमाइको धन दलालको फन्दामा सम्झिन पैले पछुतोहुन्छ सबैले भन्दामा भंदीन भन्छु झंन मन दुख्छ सुनाउछु रोयेर नभनेसम्म झंन दुख्छ छाती बिसाऊछु सम्झेर बेदना मैले लेखेको मेरो कदापि नठान नेपाली कथा साझा छ ताजा अबश्य यो मान बिन्ती छ साथी यो कथा ब्यथा लेखेको सम्झेर नमानु दुख देशको हाल खवर छ कम्जोर बलिदान मैले दियेकै थिएं देश भने बनेन नेताको खूबी कस्तोछ साथी संबिधान बनेन हे मेरा साथी हे मेरी प्रिया हे प्यारा नेपाली यो देशको नाम राख्नु छ भने भावना संगाली कथा र ब्यथा मिल्दछ सारा बिचार मिलाए घर जब बन्छ समाज भन्छ बिबेक जन्माए यो दशैं हाम्रो बिदेशमा भयो अर्को साल लगाउला सुख र शान्ति सबैमा हवस कुतत्व बगाउला दशैंको ख़ुशी तिहारको भैलो नेपाल गै मनाउला संबिधान लेख्ने बिज्ञलाइ पनि साथैमा समाउला नारायण काफ्ले झापा गौरादह हाल -दोहा

Posted by : LAXMAN LAMA TAMANG on 2011-10-02 18:14:53 | From : Afghanistan
नेपालीहरुको राष्ट्रिय महान चाड बिजया दशमी २०६८ को शुभ-अवसरमा तपाईं लगायत सम्पूर्ण परिवारको शु-श्वासथ , शुख ,शान्ती र दिर्गयुको हार्दिक मंगलमय शुभकामना ।

Posted by : Kedar Kunwar on 2011-09-18 09:22:56 | From : Afghanistan
"अरु परिवर्तनको चाहना गर्नेले सुरुवात आफै बाट गर्नु पर्छ" त्यसैले सम्पूर्ण देशभक्त तथा राष्ट्रप्रेमी नेपालीहरुमा मेरो हार्दिक बिनम्र अनुरोध यदि हामी सच्चा मन बाट आफ्नो राष्ट्रिय पोशाकलाई माया गर्छौ भने आजै बाट सम्भव भए सम्म जुनसुकै सार्वजनिक समारोहमा जानु पर्दा पनि हाम्रो दौरा सुरुवाललाई नै लगाएर जाने बानी बसालौ !!! आफ्नो मान सम्मान तथा प्रतिष्ठालाई बचाउन कन्जुस नगरौ ।

Posted by : LAXMAN LAMA TAMANG on 2011-09-04 18:10:26 | From : Nepal
༄༅ །། བཀྲ་ ཤིས་ བདེ་ ལེགས་ ཕུན་ སུམ་ ཚོགས། ཉིན་ མོ་ བདེ་ ལེཊ་ མཚན་ བདེ་ ལེཊ །། ཉི་ མའི་ གོང་ ཡང་ བདེ་ ལེཊ་ ཤིང་ །། ཉིན་ མཚན་ རྟག་ཊུ་ བདེ་ ལེཊ་བ་ །། དཀོན་ མཆོག་ གསུམ་ གྱིས་ བཀྲ་ ཤིས་ ཤོག། དཔོན་ སློབ་ མི་ འབྲལ་ ལྷན་ ཅིག་ འགྲོགས།། སྐུ་ ཚེ་ མི་ འགྱུར་ སྲ་ ཞིང་ བརྟན།། ཇ་ བཟང་བཞེས་ སྤྲོ་ རྒྱུན་ མི་ ཆད།། སྐྱིད་ ལ་ ཆོས་ འཕེལ་ བཀྲ་ ཤིས་ ཤོག།

Posted by : LAXMAN LAMA TAMANG on 2011-08-22 01:20:31 | From : Nepal
मेरो हिरा आज जिन्दगीको पानाबाट ओझेल हुन खोजिरहेछ मिठा सपनाका कल्पब्रिक्ष्यहरु बिना आँधिबेरी ढल्न खोजिरहेछ समुन्द्रको गहिराइमा भए पनि यो मन डढेलोले जल्न खोजिरहेछ सधैं समयको अघि हुने आज पछुतोले मुक्ती मार्ग खोजिरहेछ । ।

Posted by : Kedar Kunwar on 2011-08-18 08:34:22 | From : Qatar
क्षेत्रि सेवा समाज दोहा कतारको अनुरोध गत जुलाईमा दोहा, नेशनलमा क्षेत्रि सेवा समाज दोहा, कतारका उपाध्यक्ष हंसराज ढकाल क्षेत्रिको अध्यक्षतामा बसेको नियमित बैठकले दोहा, कतारमा कार्यरत क्षेत्रि हरू माझ सदस्यता विस्तार गर्ने उद्देश्यलाई मूर्त रूप दिने निर्णय गरेको छ। यसै सन्दर्भमा समाजका सम्पुर्ण सदस्य ज्युहरूलाई आफुसँग रहेका जति पनि सदस्यता आवेदन फारामहरू संकलन गरि समाजको सचिवालय नेशनल जाईदा पार्कमा आउदो शुक्रबार अगष्ट १९, २०११ साँझ ५ बजे सम्म बुझाउनको लागी हार्दिक अनुरोध गरिएको छ। साथै विस्तृत जानकारीको लागी हंसराज ढकाल क्षेत्रि सम्पर्क नं ५५७८३६८५, निगम कार्की सम्पर्क नं ७७६४९८१४, खिम बहादुर कार्की सम्पर्क नं ७७४२७७८० एवं केदार कुँवर सम्पर्क नं ५५९७२६७९ मा सम्पर्क गर्नुहुन हार्दिक विनम्र अनुरोध गरिएको जानकारी समाजका सक्रिय सदस्य केदार कुँवरले हामीलाई दिनुभयो।

Posted by : rajendra shrestha on 2011-08-03 02:57:08 | From : Qatar
dukha garna bidesiyaka hami neapali dukha ko sath chalnusaknuparchha.vulera pani afulai galata karya ma na dhakelau.paisako lov ma parera asmita ma dag nalagaunu hola.

Posted by : LAXMAN LAMA TAMANG on 2011-07-12 16:10:14 | From : Nepal
अब माओवादी प्रमुख, विपक्षी नेपाली कांग्रेस - एमाले लगायतका दलहरुले माओवादी सेनाका लडाकूहरुको रेखदेख, समायोजन, तथा पुनर्स्थापना सम्बन्धी बिषयमा फरक निती ल्याउनु पर्छ । त्यो के हो भने माओवादी सेनाका लडाकूहरुलाई छुट्टै सिमा सुरक्षा शक्ती र उद्वार तथा निर्माण शक्ती स्थापना गरिनु पर्छ । शिक्षा, तालिम, उमेर आदि सुरक्षा निकायका स्थापित मापदण्ड पूरा गर्ने लडाकूलाई समेत नेपाली सेना तथा नेपाल प्रहरी जस्ता कुनै पनि बिसुद्ध अंगमा समायोजन , तथा पुनर्स्थापना कुनै हालतमा पनि गरिनु हुँदैन । नेपाली जनाताको चाहन जय देश जय नेपाल ।

Posted by : Online Media Pte. Ltd. on 2011-06-17 08:46:42 | From : Nepal
Dear All Little afford from Hetauda to country, Plz visit www.greaterhetauda.com and send us feedback, media matters,.,, GH Team

Posted by : LAXMAN LAMA TAMANG on 2011-06-07 02:22:45 | From : Nepal
आकाश गंगामा हेर्दा हेर्दै अचानक कसैले माया गर्दै छ भन्ने अनुभव जाग्रित भयो । सुर्यको किरण रेखाको एक खुट्टे भर्रयाङ बिस्तारै चडदै उतै तिर लम्किए । कालो बादलुको घेराउलाई टुक्रा टुक्रा गर्दै भाँचदै अझ अगी उक्लिरहें । अर्धाकार चन्द्रमा माथि बस्दै म अबस्य तिमी सँग भेट हुने मिठो आशामा यात्रा अगाडि बढाइ रहें ।