
आजभोलि तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको छ । दर खाने बहानामा तीज आउन महिनादिन अघिदेखि चन्दा उठाएर घर, होटल र रेस्टुराँमा रमझम गर्छन् । क्याटरिङ बोलाएर भोज गर्नेहरु पनि छन् ।

हाम्रा ठुला दलका ठुला नेताहरु लेलिनले भन्नु भएको दश पटक नाप एक पटक काट भन्ने विचारका ठिक उल्टो गर्छन हाम्रा लेनिनवादी नेताजीहरु पहिला काट्छन अनि के गतिलो काम हुन्थ्यो । यो लगातार चलिरहेको छ, अव कहिले सम्म चल्ने हो थाहा छैन ।

नेपाली समाज कै एक नारीको मिस नेपालको बारेको धारणा हो यो।हरेक बर्ष मिस नेपाल हुनु र संग संगै यसको बिरोध हुनु कुनै नयाँ कुरा होईन।प्रजातन्त्रिक समाजमा कुनै कुराको बिरोध हुनु नयाँ कुरा होईन तर हरेक बर्ष हुने मिस नेपाल र यो संगै सम्बधित यसै समाजबाट आएको र रहेका केहि अनउत्तरित प्रश्नहरुले फेरी घच्घचय्यो।तिनै प्रश्नहरु उत्तर खोज्न फेरी उब्जिएका छन्।

हरेक देशको आफ्नै कला र संस्कृति हुन्छ ।' के मनमोहन सिंहले
'ओबामा' बाट शिक्षा लिन सक्लान् ?

नेपालीहरुको लागि बाह्रतिरबाट नापेतौले पनि सम्भव हुन सक्दैन भन्ने कुरा हामीले राम्रोसंग मनन गरेका छौ र यो पनि बुझेका छौ कि मध्यपुर्व बाहेकका देशहरु सम्पुर्ण दोहोरो नागकिता पाउन सम्भब राष्ट्रहरुका नेपालीहरु जुटे पनि भ्यागुताको धार्नी पुर्याउन नसक्ने भएपछि दोहोरो नागरिकताको नाउमा एनआरएनएको निर्माण गरेर हामीलाई बलिको बोका बनाउन खोजिरहेका छन् ।

माओवादी आफ्ना लडाकुलाई सुरक्षा निकायमा समायोजन र पुनःस्थापन, वाईसीएलको अर्धसैनिक संरचना विघटन तथा कब्जा सम्पत्ति
फिर्ता गर्नुपर्यो भने आफ्नो पार्टीको अस्तित्व समाप्त हुन्छ भन्ने गलत
मानसिकतामा छ ।

मलाई थाहा छ इमेल लेखेको दिन तिमीपनि छटपटिएछौ, तर विडम्वना हाम्रो छटपटाहट अनि प्यासको कसरी दुई किनारा बनिदियो अनि दुई पाटा ।

उनले राजिनामा दिएपछि “छु मन्तर” मै मुलुकले गति लिन्छ सारा समस्याहरु हल हुन्छन भन्नेहरु आज सोही कुर्सीको लागि हिजोका सफाया गर्न बचेका, राजावादी, अतिहिन्दूवादी, राष्ट्रघाती, देशद्रोही र मुख्य शत्रुको पाउमा दाम राख्न दौडधुप गरेको पनि देखियो ।

यसरी अस्लील सिडी बनाई केही समय चुप बसेकी नम्रता फेरी समाज सामु आफु सार्वजनिक हूनु भनेको नेपाली मौलिक कला सस्कृतीलाई पास्चात्य मुलुकको सैलिमा लैजाने सोच त होईन ?

कविता

सपना देख्ने आँखाहरू भ्रमित पनि हैनन् किनभने सपना देख्न विपनाको आधार चाहिन्छ । तर, आज मेरो सपनाको आधार भत्किएको छ, इँट्टाहरू एकाएक खसेर, म कति लाचार……… ! आफ्नो आधार भत्कदा एउटा मूक दर्शक बनेर टुडिखेलमा गाईजात्रा हेरेझैँ हेरिरहेँ निर्लज्ज ।

बर्तमान अवस्थामा ने.क.पा. एमालेले खेलेको भुमिका हामी जनताको लागि हेर्नलायक नाटक भएको छ किनभने उसले आफुलाई दुईतिहाई बनाएर सरकारमा पठाएमात्र स्वीकार्य हुने अन्यथा यो बहुमतिय खेलमा सहभागि नहुने जुन कुरा उठाई रहेका छन

बाबा ! यो सहरमा म दिनदिनै घट्दैछु
म यसरी घट्दै-घट्दै कुनै दिन सकिएँ भने
तपाईको ऋण कसले तिर्छ हँ ?

यो हाम्रा नवी अन्तिम संदेष्ठा मुहम्मद सल्लल्लाहु अलैहिवसल्लम ले देखाउनु भएको सोझो र सरल मार्ग नभएर विपरीत मार्ग हो । जसले गर्दा समाजमा घृणा र द्धेषका भावनाको विकास हुन्छ ।

वि.स.२०६२÷०६३ को जनआन्दोलनको मुख्य माग संघीयता नभएपनि ०६४ मा सम्पत्र संविधानसभाको निर्वाचनको माध्यमबाट गठीत संविधान सभालाई उत्तराधिकारीको रुपमा आइलागेको कुरा विदित नै छ ।

उहाँद्वारा एउटा यस्तो नयाँ राज्यको स्थापना भयो जुन मराकशदेखि लिएर इण्डिजसम्म फैलियो र जसले तीन महाद्विपहरू –एशिया, अफ्रिका र यूरोपका विचार र जीवनमा आप्नो असर देखायो ।

सरकारको नेतृत्व सम्बन्धी विवादका कारणले नै गत दुई वर्षको बीचमा संविधानको निर्माण हुन सकेन र त्यही कारणले आगामी एक वर्षका बीचमा पनि संविधान बन्ने हो वा होइन ?