www.nepalqataronline.com Tuesday, 7th Feb 2012
 
Breaking News
कतारका श्रमिक ग्रुपको सामूहिक लगानीले नेपालमा व्यवशाय सञ्चालन | इतिहास मा पहिलो पटक यो बर्षएक ब्यक्तिले अन्तरीक्षबाट बायुमण्डलमा बिना कुनै मेसीनको मद्धतबिना नै कुद्ने योजना | सुनसरीबाट धनकुटा लैजाँदै गरेका २५ वटा कुखुरा र ५५ क्यारेट अण्डा वर्ड फ्लू सर्ने आशंकामा धनकुटामा नष्ट गरिए | सल्यानको कालिमाटीमा बेवारिसे अवस्थामा भेटिएका झण्डै डेढ दर्जन बमहरु सेनाले निष्कृय | माल्दिभ्सका राष्ट्रपतिद्वारा राजिनामा | जातिय भेदभाव उन्मुलन साझा मञ्चको प्रथम अधिवेशन सम्पन्न । | सरकारको औचित्य सकियो : खनाल | संबैधानिक समितिको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित | सेनाले चलाएको गोली लागी चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यू | स्थानिय युवाहरुको कुटपटि बाट पश्चिम नेपालको बझाङमा एक वृद्धको मृत्यु |
Ads
All Articles

बेप्रसङ्गका प्रसङ्गहरुमेरी पि्रया । म सुनिरहन्छु । उनी बोलिरहन्छिन् । उनको जीवन-दर्शन अचम्मको छ । उनको स्वायत्त प्रदेश सीमित छ । सपना सीमित छ । घरमा व्यस्त रहन पाए पुग्यो उनलाई । मान्छेहरुबाट टाढै बस्न रुचाउँछिन् ।
संघीयता विरोधी संयुक्त मोर्चा, कतारद्वारा १७ सेप्टेम्बर २०१० मा दोहामा आयोजित “नयाँ संविधान र संघीयताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष तथा सभासद सन्तबहादुर नेपालीद्वारा प्रस्तुत अवधारणा–पत्रसंघीयता आफैमा बेठीक होईन । कतिपय देशहरु एकै ठाउँमा ल्याउने (coming together) वा एकिकृत गराई राख्ने (holding together) उदेश्यले संघीय राज्य बनेका छन । नेपालको सन्दर्भमा त्यो लागु हुने अवस्था नरहेको कुरा पहिले नै बताइएको छ ।
रमजान एक परिचयइस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।
अनिर्णयको बन्दी"सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु ।
सेना समायोजनभित्रको चलखेलविदेशी हस्तक्षेपको चरम पराकाष्ठाबाट जन्मिएको माकुने नेतृत्वको कठपुतली सरकार भ्रष्टाचार, कुसाशन, दण्डहीनताका श्रृखलाहरुको कुरुप र विद्रुप रुप बोक्दा बोक्दै भित्रभित्रै कुहिएर भेट्नु समेत गलेर झरेपछि देशमा फेरी अस्वस्थ रुपमा कुर्सीको लुछाचुडी देखिन थालेको छ ।
दिले दाईएउटा अनकन्टार दुर्गम गाउको अन्यन्त दःुखी परिवारको झुपडीमा जन्मीएको दिलबहादुर सबैको प्यारो भनौ वा गरिवीका कारण हेपिएकोले पनि होला उसको नामबाट बहादुर हटेर दिले मात्र भएको थियो उसलाई सानोमा सबैले ए दिले भनेर नै बोलाउथ्यो ।
सङ्घीयताका विरुद्ध घोषणा– पत्र२१ जुन २०१० मा संघीयता विरोधी संयुक्त मोर्चा, कतारद्धारा आयोजित भेलामा प्रस्तुत र पारित घोषण–पत्र
संविधान निर्माण र राष्ट्रिय सहमतितर विडम्बना, संविधानसभाको म्याद थपिएको दोस्रो दिन अर्थात् जेठ १५ गते संविधानसभाको मर्मलाई गलहत्याएर पार्टीको आधिकारीक अवधारणा सहित तिनै महान र शीर्षनेताहरु खुल्लामञ्चमा गइ फिल्मी प्रचारको शैलीले लोकतान्त्रिक नेपालको संविधान घोषणा गरीनु चाहीँ कुकुरको पुच्छर बाह्रवर्ष ढुंङ्गा्रमा राख्दा पनि बाङ्गको बाङ्गै भन्ने लोकोक्तिलाई छर्लङ्गै चरितार्थ गर्दछ ।
माइतीको पत्रहामी स्कुलमा पढ्दा “तरवार भन्दा कलम ठूलो” भनी बादविवाद गरेर जित्थ्यौ । तर अहिले कलम भन्दा तरवार ठूलो भएको छ ।
आर.के.लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई
विरहको क्यानभासमायो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन्...........
स्मृतिको गर्तमा सुगन्धाका यादहरु........मेरा जीवनका हरेक पलहरु रसविहिन संगीन शैलीबाट गुजारेका यथार्थताले आज मलाई एकान्तमा भक्कानो छोडेर रोऊँ रोऊँ बनाईरहन्छ........
भित्तामा टसाँएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले ........
असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा..........
एक्लै घोरिएर बस्दा दिमागमा नानाप्रकारका कुराहरु आउँछन् । आएका जति बिचार कागजमा लेख्ने हो र त्यसलाई २/४ दिनपछि पढ्ने हो भने यो पढिसक्नुको हुदैन किनभने अजीव अजीव विचारहरु पैदा हुन्छन् हाम्रा टाउकाहरुमा ।
अपराग प्रेमबिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, "अस्मिता ..............